भाद्र २२ गते २०८३
पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ ।
पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको थियो कुल ७ वटा फोटो बिधामा र बिबाह भिडियो बिधाको १ गरी कुल ८ ओटा बिधामा फोटोहरु मागिएको थियो भने लाईफटाइम अचिभमेन्टमा जिल्ला संघहरुद्वारा सिफारिश गरिएको थियो ।
अवार्डको पहिलो तथा गर्विलो बिधा अन्र्तगत रहेको अशोक लाईफ टाईम अचिभमेन्ट फोटोग्राफी अर्वाडबाट यस वर्ष पोखराका अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ ।
बिभिन्न जिल्लावाट आएका सिफारिश मध्यवाट उनि छनोटमा परेका थिए। पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजु ज्यूले आफ्ना परिवाका नाममा राखिदिएको रु ३ लाखको अक्षयकोष वाट उक्त सम्मान नगद रु २५,५५५ पच्चिस हजार पाँच सय पचपन्न सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो ।
यसैगरी यस वर्षको कैलाश फोटोग्राफर अफ दि ईयरअवार्ड वाट प्रेम श्रेष्ठ सम्मानित भएका छन भने उत्कृष्ट ५ मा सुके घले , रामजी थापा, महेन्द्र के. सी. सन्तोष गौतम परेका छन । यस पुरस्कार को राशि रु १५ हजार ५५५ रुपैंया ट्रफि र प्रमाण पत्र रहेको छ। यस विधाको लागी फोटोग्राफरद्वारासंचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएको छ ।
यसै गरी दोश्रो विधा मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड वाट प्रेम थापा सम्मानित भएका छन भने उत्कृष्ठ ५ मा प्रदिप श्रेष्ठ, प्रेम श्रेष्ठ , बस बहादुर शेर्पा देवानन्द पोख्रेल परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिलन फोटोका बुवाआमा नगेन्द्रराज पौडेल र सिता पौडेलले राखिदिएका छन ।
तेस्रो विधा रा मतारा डेली लाईफ फोटोग्राफी अवार्ड वाट कपिलबस्तुका कर्ण बहादुर तिवारी सम्मानित भएका छन् भने उत्कृष्ठ ५ मा मन्जरी, सुवेदी नारायण पौडेल, सहिल तिवारी, लोक बहादुर कुमाल परेका छन ।रु ५० हजार को अक्षयकोष नमस्ते फोटोका संचालक रामचन्द्र पोखरेल र तारा पोख्रेलले राखिदिएका छन ।
चौथो बिधा मिराज क्रियटिभ पोट्रेट फोटोग्राफी अवार्ड वाट कृष्ण गलामी सम्मानित भएका छन भने उत्कृष्ठ ५ मा मोहन महतो , सन्देश थापा , प्रदिप श्रेष्ठ , देवानन्द पोख्रेल परेका छन । रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
पा“चौ बिधा मिराज क्रियटिभ बैवाहिक भिडियोग्राफी अवार्ड वाट प्रदिप श्रेष्ठ सम्मानित भएका छन भने उत्कृष्ठ ५ मा सन्देश थापा देवानन्द पोख्रेल
महेन्द्र के. सी. र लोक बहादुर कुमाल परेका छन । रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
यसैगरी छैठौं बिधा एसटिसी सस्कृती तथा पर्यटन बिधामा मोहन महतो सम्मानित भएका छन भने उत्कृष्ठ ५ मा
समिर रेग्मी ,सन्तोष गौतम, प्रेम थापा प्रमोद क्षेत्री का
फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ ।
सातौं बिधा अन्र्तगत क्यामरा जोन वातावरण तथा प्रकृति बिधामा तेजेन थापा सम्मानित भएका छन भने उत्कृष्ठ ५ मा कृष्ण गलामी , सान्त्वना पराजुली, भुवन अधिकारी , बव साई का
फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ।
आठौं बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्द नारी फोटोग्राफी अवार्ड वाट
सुस्मिता अधिकारी सम्मानित भएकी छन भने उत्कृष्ठ ५ मा सरिता खत्रि
मन्जरी सुवेदी , विनु श्रेष्ठ,शोभा कुमारी तिवारी सुवेदी का फोटोहरु परेका छन ।
यस बिधामा उत्कृष्ठ विजेतालाई ६ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५५ हजार को अक्षयकोष योर्स फोटोका संचालक घनश्याम पौडेल र नन्दकला पौडेलले राखिदिएका छन ।
पोखरा फोटोग्राफर संघको २५ औं अबिधेशन तथा ४५ औं साधारण सभाको अवसर पारेर उक्त अवार्ड कार्यक्रम सम्पन्न गरिएको थियो । कास्की क्षेत्रनं २ का संघिय सांसद उत्तम प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला उपसमितिद्वारा संकलित रकम भोटेकोशि बाढी पिडित का लागी संकलन हुने गरी सहयोग पेटिकामा रकम खसालेर उद्घाटन गरेका थिए । प्रमुख अतिथिको मन्तब्य राख्दै पौडेलले फोटोग्राफी पेशाको उच्च सम्मान रहेकोले फोटोग्राफरहरुको गरिमा उच्च रहेको बताए ,फोटोले इतिहास बोल्ने भएकाले पनि यो पेशाको गरिमा छुट्टै रहेको बताए । फोटोग्राफी ब्यवसायलाई आफुले नजिक वाट चिन्ने मौका पाएको भन्दै यो पेशा ब्यवसायमा आउने समस्या समाधानमा आफु कहिल्यै पछि नहट्ने कुरा बताए । कार्यक्रममा बिशेष अतिथि कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले फोटोग्राफरहरुको आर्थिक उन्नतीका लागी सहकारीले ठूलो भुमिका खेलेको बताए । उक्त कार्यक्रममा संस्थाले निकालेको फोकस तेस्रो स्मारिका पनि बिमोचन गरिएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष भक्त बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नन्दकला पौडेलले गरेकी थिईन भने कार्यक्रमको संचालन सचिव लक्ष्मीपति पौडेल ले गरेका थिए ।