2 months ago
Samaya Dristi
Comments Off on पाँचौ पोखरा फोटोग्राफी अवार्ड सम्पन्न लाईफ टाइम अचिभमेन्ट गन बहादुर पुन लाई
भाद्र २२, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको पुरस्कार वितरण गरिएको छ । जस अन्र्तगत अशोक लाईफ टाइम अचिभ्मेन्ट फोटोग्राफी अवार्ड वाट पोखराका पुराना तथा अग्रज फोटोग्राफर गन बहादुर पुनलाई सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४५ औं स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते
थप समाचार