भाद्र ६ गते २०८१
मोटरसाइकल मार्शलिब तालीम काठमाडौँमा
भदौं ५ गते ।
फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईक्लिजम (एफआईएम)को मार्सल तालिम नेपालमा पहिलो पटक
आयोजना हुने भएको छ । मोटोभर्स स्पोर्ट्स क्लबको आयोजनामा एफआईएमको मार्सल तालिम भदौंको
२८ र २९ गते काठमाडौंमा हुन लागेको हो ।
फर्मुला वान र मोटोजिपी जस्ता ईभेन्टहरुका अनुभवी प्रशिक्षकबाट मार्सल तालिम सञ्चालन गर्न
लागिएको आयोजकले जनाएको छ । एफआईएम एसियाको संयोजनमा हुने मार्सल तालिममा
एफआईएम एसियाका उपाध्यक्ष सुजित कुमार, एफएमएससीआईका वरिष्ठ प्रशिक्षक सञ्जय सुनेजा
लगायतका अन्तराष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मार्सल तालिममा
देशभरका ७० जनाले प्रशिक्षण लिने मोटोभर्स स्पोर्ट्स क्लवका अध्यक्ष आशिष रौनियारले जानकारी दिए
।
तालिम अन्तर्गत मार्सेलिब टेक्निक, सेफ्टी प्रोटोकल, रेस अफिसियल्स, ईभेन्ट म्यानेजमेन्ट, र्याली र
टुरिब लगायतका विषयमा प्रशिक्षण दिईनेछ । नेपाल अटोमोबाईल्स एसोसियसन (नासा) नेपालसँग
आबद्ध भएका क्लब प्रतिनिधि, स्वयमसेवक र मोटर स्पोर्ट्ससँग सम्बन्धित ईच्छुक व्यक्तिले मार्सल
तालिममा भाग लिन सक्नेछन् । सहभागीताका लागि नाम दर्ता प्रक्रिया भदौ २२ सम्म खुल्ला रहने
क्लबले जनाएको छ । नेपाली मोटरसाईक्लिबको क्षेत्रमा पहिलो पटक सबैभन्दा ठुलो प्राविधिक तालिम
आयोजना हुन लागेको क्लबले जनाएको छ ।