वैशाख ३० गते २०७९

मुख्यमन्त्री पोखरेलले गरे मतदान

पोखरा ,३० बैशाख । स्थानीय निर्वाचनमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका हुनु । पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा केन्द्रबाट मतदान गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताए ।