नेपाल भरी स्थानिय निकायको निर्वाचन हुदैछ । धमाधम निर्वाचन केन्द बन्दैछन । निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले हिजो र आज लगाएर मतदान केन्द्रको ब्यावस्थापनमा लागि परिरहेका छन । उता उमेदवार के कती कसरी भोट आउने हो भन्ने आकलनमा ब्यस्त छन । मतदाता यो मौन अवधीमा को कस्लाई कसरी मतदान गर्ने भन्ने घरायसी छलफलमा जुटिरहेका छन दाजुभाई दिदी बैनी आफन्त बिच घर सल्लाह गर्दैछन । यही हो लोकतान्त्रीक प्रक्रिया । वास्तवमा यो स्थानिय निर्वाचन भएकाले आफ्नो गाउ वा टोलको बिकास गर्ने मान्छे चुन्ने प्रक्रिाय भएकाले कुनै पार्टी वा सिद्धान्तको दाम्लोमा बाधिनु उपयुक्त हुदैन भन्ने धेरै छन । पार्टी वा दलिय कार्यकर्ताले जे सुकै भने पनि स्थानिय तहमा हरेक मानिसले उपयुक्त मान्छे हेरेर मतदान गर्न आवश्यक पर्दछ । त्यसैले आफ्नो पार्टी यो सिद्धान्त वा उस्ले भनेको मान्छे भन्दा आफ्रनै मनले मनपराएको योग्य मान्छेलाई मतदान गरेमात्र वास्तविक स्वतन्त्र नागरिक भइन्छ । त्यसैले यस पटक कसैको बधुवा रैैति नबनी कुनै पार्टी दलको मुख नहेरी असल नेता चुन्नु पर्ने धेरै जनताको अभिमत छ । स्वतन्त्र नागरिक बनौ र आफ्नो नागरिकको मौलिक अधिकार प्रयोग गरौ ।
गण्डकी प्रदेश कुल मतदाता : १७ लाख ८९ हजार ४११
तथ्यांकमा स्थानीय तह निर्वाचन :1. कुल मतदाता : एक करोड ७७ लाख ३३ हजार ७२३ 2. पुरुष : ८९ लाख ९२ हजार १० 3. महिला : ८७ लाख ४१ हजार ५३० 4. अन्य : १८३ मतदाता5. सबैभन्दा धेरै मतदाता : बागमती प्रदेश6. बागमती प्रदेश : ३४ लाख १२ हजार ८६९7. मधेस प्रदेशमा : ३३ लाख ३१ हजार १७०, 8. प्रदेश १ : ३३ लाख ४७ हजार ३८४, 9. लुम्वीनी : ३२ लाख १९ हजार ४५७ मतदाता10. गण्डकी प्रदेश : १७ लाख ८९ हजार ४११, 11. सुदुरपश्चिम : १६ लाख ३२ हजार १५० 12. कर्णाली प्रदेश : १० लाख एक हजार २८२ 13. निर्विरोध : ३९० 14. उम्मेद्वारी : एक लाख ४५ हजार ११ 15. पुरुष उम्मेद्वार : ८९ हजार तीन सय १३ 16. महिला उम्मेद्वार : ५५ हजार ६९८17. मतदान स्थल : १० हजार ५ सय ५६ 18. मतदान केन्द्र : २१ हजार ९५५ 19. स्वयम्सेवक : ६५ हजार ८६५ 20. पर्यवेक्षक : ५ हजार 21. कर्मचारी : एक लाख ९ हजार ८८ 22. कुल पालिका : ७५३ 23. महानगरपालीका : ६, 24. उपमहानगर : ११, 25. नगरपालीका : २७६26. गाउँपालिका : ४६०27. वडाध्यक्ष : ६ हजार ७४३ 28. महिला सदस्य : ६ हजार ७४३29. दलित महिला सदस्य : ६ हजार ७४३ 30. खुल्ला वडा सदस्य : १३ हजार ४८६ 31. आयोगमा दर्ता भएका दलको संख्या : ७९ (श्रोत : निर्वाचन आयोग )
पोखरा महानगर पालिका, वडा नं ८, सिमलचौर मतदान केन्द्र तयारी ।
कमल पौडेल अथकपोखरा १७, चैत्रकीर्ते नागरिकता सिफारिस प्रकरणमा स्याङजाको आँधिखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णुवहादुर खत्री बुधवार पक्राउ परेका छन् । जिल्ला प्रसाशन कार्यालय स्याङ्जाको आदेशमा बुधवार...
Read More
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका...
Read More
कमल पौडेल अथकपोखरा २८, भदौनेपाली कांग्रेस कास्कीका स्वर्गीय नेता भोजवहादुर गुरुङ सिकन्दरको दोश्रो स्मृति दिवस मंगलवार पोखरामा सम्पन्न भयो । स्वर्गीय भोजवहादुर गुरुङ स्मृति प्रतिष्ठानले सो कार्यक्रम आयोजना गरेको...
Read More
काठमाडौं, १ असोज । हरेक वर्ष सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेको प्रथम दिनलाई विश्वकर्मा दिवसका रूपमा मनाउने प्रचलन रहिआएको छ । सौरमासअनुसार हरेक वर्ष असोज १ गते...
Read More