जेन्सी । अमेरिकाको ओहायोको एक सडकमा हिँडिरहेका मानिसहरु चकित भए जब हातमा सेल्फी स्टिक लिएर एक युवक नाङ्गै दौडिरहेका थिए । डिसेम्बर १५ को दिनको यो दृष्य आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले यसो गर्नुको पछाडिको कारण भने अझै खुलेको छैन ।
ओहायो सहरको कोलम्बसमा आठ लेनको सडकमा पुरै नाङ्गो युवक स्केटिङ जुत्ता लगाएर दौडिरहेका थिए । युवकले आफ्नो मुखमा पाण्डाको मास्क लगाएका कारण अनुहार चिन्न सकिएन । उनको यो हर्कत बारे मानिसहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् । धेरैले सडकमा खुल्ला रुपमा यसरी दोडिनुलाई सुरक्षासँग जोडेर हेरेका छन् ।
राजाराम पौडेल, पोखरा ७ असारगण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’ कार्यक्रमको तयारी पुरा भएको छ । मंगलबार आयोजकले पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार उत्सव यहीं...
Read More
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक...
Read More
पोखरा, २ बैशाख । १२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्त्यतिर आइरहदाँत्यहाँआलुको पहाडसँग तस्विर खिचाउनेहरुकोबाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाईआलुको पहाडसँगमाया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ...
Read More
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरु का अनुसार यस दिन काठमाडौँ...
Read More