असाेज २२ गते २०७७
एकैदिन चार हजार भन्दा धेरै संक्रमित
पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ जना कोरोना संक्रमित थपिएका छन् । यो सगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका दुई हजार ५४० जना छन् । तीमध्ये काठमाडौंका दुई हजार ८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना हुन् ।गत २४ घण्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएको छ भने आजसम्म कुल ११ लाख ३१ हजार ९५८ परीक्षण भइसकेको छ ।