फोटो कथा

प्रदेश समितिलाई स्वागत तथा सम्मान

2 years ago Samaya Dristi Comments Off on प्रदेश समितिलाई स्वागत तथा सम्मान
पुष २०,पर्वत हालै सम्पन्न फोटोग्राफर संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन वाट निर्वाचित पदाधिकारीहरुलाई पर्वत फोटोग्राफर संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरुलाई सम्मान पत्र तथा खादाले सममान गरिएको थियो । पर्वत फोटोग्राफर संघले आयोजना गरेको बधाई सम्मान तथा पारिवारिक बनभोज सहित थप समाचार

2 years ago Samaya Dristi Comments Off on
बागलुङ कालिका मन्दिर पुष २०,बाग्लुङ बागलुङ कालिका मन्दिर बागलुङ जिल्लाको बागलुङ नगरपालिका-२ मा मन्दिर अवस्थित छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । धार्मिक सांस्कृतिक र ऐतिहासिक मूल्य मान्यता बोकेको यस मन्दिरमा दर्शन र पूजापाठ गरे सन्तान प्राप्त हुने, मनोकामना पुरा हुने र शक्ति प्राप्त हुने जन विश्वास रहिआएको छ । थप समाचार

उहिले मनकामनाको यात्रा

2 years ago Samaya Dristi Comments Off on उहिले मनकामनाको यात्रा
२००६ सालको चैतमा बुबा र आमा हिडेर मनकामना दर्शन गरेर पोखरा पुग्नुभएको थियो । त्यो बेला पनि मनकामना दर्शन गर्ने इच्छा धेरैले बोकेका हुन्थे । २०५५ सालसम्म मनकामना मन्दिरमा केवलकार नजोडिदा सम्म हिडेर नै जानुपर्दथ्यो । पृथ्वी राजमार्गको आँबुखैरनी चोकदेखि करिव ५०० मीटर गोर्खा तर्फको बाटो हिडेपछि दायाँ तर्फ १०० मीटर तल लागेपछि झोलुङ्गे पुल थप समाचार

पोखरामा हट एयर बेलुन फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा हट एयर बेलुन फेस्टिभल
अन्तराष्ट्रिय हट एयर बेलुन फेस्टिभलमा पोखराको पामे क्षेत्रमा उडिरहेका बेलुन तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

2 years ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री थप समाचार

पोखरामा सुरु भयो बेलुन फेस्टिभल

2 years ago Samaya Dristi Comments Off on पोखरामा सुरु भयो बेलुन फेस्टिभल
९ पुष,पोखरा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रा लि समेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् । फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले थप समाचार

मध्यपहाडी लोकमार्ग

2 years ago Samaya Dristi Comments Off on मध्यपहाडी लोकमार्ग
पुष,पोखरा पूर्वपश्चिम राजमार्ग जस्तै सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग (मध्य पहाडी लोकमार्ग) बनाइरहेको छ ।  । पुष्पलाल मध्यपहाडी राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइएको छ । सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश थप समाचार

खतराको संकेत

2 years ago Samaya Dristi Comments Off on खतराको संकेत
वातावरण को असरले विस्तारै मौसम परिवर्तन हुंदै हिउँदमा पनि हिमालमा छैन हिउँ तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन
  ३ पुष, पोखरा पोेखरा ४ टुंडाको पाटन स्थित रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ बार्षीक उत्सब मनाऊने क्रममा आज पोखरा–४ टुंडाको पाटनस्थित कार्यालय परिसरमा रक्तदान थप समाचार

फोटो प्रतियोगिताको देशै भरि प्रचार सुरु

2 years ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको देशै भरि प्रचार सुरु
मंसिर २६,पोखरा फोटोग्राफरहरुको दक्षता प्रर्दशन तथा हौशला प्रदान गर्नका लागी आयोजना गरिएको केपिए बेडिङ फाृ्ेटो अवार्डको देशै भरि प्रचार प्रसार चलिरहेको छ । काठमाडौं फोटोग्राफर संघले आयोजना गरेको ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ को प्रचार प्रसारको क्रममा एक टोली देश दौडाहा रहेको कुरा कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेले बताए । यसै क्रममा पोखरा आइपुगेको टोलीले थप समाचार