समाचार

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

2 years ago Samaya Dristi Comments Off on पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
पोखरा, २५ वैशाख । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थप समाचार

स्थानिय तहमा सूचना पाउनै सकस

2 years ago Samaya Dristi Comments Off on स्थानिय तहमा सूचना पाउनै सकस
सूचनाको हकको क्षेत्रमा फ्रीडम फोरम शुरुमा निकै आक्रमक तरिकाले अगाडी बढेको थियो । पछी केहि संस्थाहरु थपिदै गए आजको मितिमा आइपुग्दा तारानाथ दाहाल सधै केन्द्रमा रहनुभएको देखिन्छ । यसरि बिभिन्न संघ संस्थाले यो क्षेत्रमा काम गरिरहदा पछिल्लो समय सक्रियरुपमा यो क्षेत्रमा एकाउन्टबिलिटि ल्याब नेपाल प्रवेश गरेको छ । सक्रिय नागरिक, जिम्मेवार नेतृत्व र जवाफदेही संरचना थप समाचार

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

2 years ago Samaya Dristi Comments Off on उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पोखरा २४ वैशाख । आठौँ पोखरा स्पोटर््स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र थप समाचार

साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम
पोखरा, २४ बैशाख ।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिकप्रहरी सेवापोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलककार्यक्रम सम्पन्नभएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतनामुलककार्यक्रमआयोजना गरेको हो । कार्यक्रममा माछापुच्छ«े माविमाअध्ययनरत कक्षा ९ र १० का विद्यार्थी सहितअभिभाक गरी १ सय ५० जनाको सहभागिता रहेको सामुदायिक थप समाचार

पोखराका पत्रकार बन्जारा राष्ट्रपराष्ट्रपतिद्वारा  उत्कृष्ट सुचना अभियन्तामा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार बन्जारा राष्ट्रपराष्ट्रपतिद्वारा  उत्कृष्ट सुचना अभियन्तामा पुरस्कृत
 राष्ट्रिय सूचना आयोगको १७ औ स्थापना दिवसको अबसरमा देशभरबाट  ४ जना सुचना अभियन्तालाइ आयोगले पुरस्कृत गरेको छ । यसै क्रममा पोखराका पत्रकार यदुनाथ बन्जारा , सिराहाका पर्शुराम शाह , हेटौंडा का पत्रकार इन्द्र प्रसाद ( रमेश ) बन्जारा र सिन्धुपाल्चोकका पत्रकार  आदित्य दहाल  राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित  भएका छन ।     आयोगले राष्ट्रपती भवन थप समाचार

2 years ago Samaya Dristi Comments Off on
आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक वैशाख १७ पोखरा । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजक थप समाचार

बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी

2 years ago Samaya Dristi Comments Off on बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी
पोखरा १५, वैशाख बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो । नारायणगंज क्लबको जितमा मेदी हसन९तोपु० ले ४ थप समाचार

पर्वतको थापाठानाका ६ सय घर परिवारलाई विद्युतिय चुलो वितरण, फलेवास २, प्रदूषण मुक्त भान्छा सहितको वडा घोषणा

2 years ago Samaya Dristi Comments Off on पर्वतको थापाठानाका ६ सय घर परिवारलाई विद्युतिय चुलो वितरण, फलेवास २, प्रदूषण मुक्त भान्छा सहितको वडा घोषणा
कमल पौडेल अथक फलेवास १६, बैशाख रोटरी क्लव अफ पोखरा फिस्टेलले पर्वतको फलेवास नगरपालिका २ थापाठानाका ६ सय घर परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजना तथा रोटरी क्लव अफ पोखरा फिस्टेल लगायतका संस्थाको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो । विद्युतीय चुलो वितरण गरिएसँगै सो वडालाई शनिवार प्रदूषण थप समाचार

देशभरि सुख्खा खडेरी, पोखरामा खानेपानीको हाहाकार, दैनिक ३ करोड ७० लाख लिटर पानीको अभाव

2 years ago Samaya Dristi Comments Off on देशभरि सुख्खा खडेरी, पोखरामा खानेपानीको हाहाकार, दैनिक ३ करोड ७० लाख लिटर पानीको अभाव
कमल पौडेल अथक पोखरा १४, बैशाख लामो समयसम्म आकाशवाट पानी नपर्दा देशभरि खडेरी परेको छ । देशकै सवै भन्दा बढी पानी पर्ने पोखरामा पनि लामो समयसम्म पानी नपर्दा यहाँ पानीको हाहाकार भएको हो । विहीवार नेपाल खानेपानी संस्थान पोखरा कार्यालयमा पुग्दा त्यहाँ आफ्नो टोलमा पानी नआएको धेरै भयो भन्दै गुनासो गर्नेहरु भेटिए । उनीहरुले पानी थप समाचार

मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित

2 years ago Samaya Dristi Comments Off on मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित
१३ बैशाख ,काठमाडौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपीजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो । खेलमा बंगलादेशको तर्फबाट जाकिर हुसेन सहिमले ३ थप समाचार