फोटो कथा

तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ

10 months ago Samaya Dristi Comments Off on तेस्रो संस्करणको ऐतिहासिक टुंडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ
पोखरा ३१ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा आउदो ६ देखि १५ भाद्रसम्म संचालन हुने तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ लाई थप समाचार

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

11 months ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित

11 months ago Samaya Dristi Comments Off on कञ्चन पत्रकारिता पुरस्कारबाट गुरुङ र श्रेष्ठ सममानित
२७ साउन,पोखरा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औ स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजना र फोनिज कास्कीको समन्वयमा आज पोखरामा सम्पन्न कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट पोखराका पोखराका फोटो पत्रकार राम गुरूङ र गोरखाका पत्रकार शुशिल बाबु श्रेष्ठ सम्मानित भएका छन्। व्यवसायी एवं समाजसेवी विमलमान गुभाजु तथा उहाँको परिवारद्वारा पिता स्व.वेदमान थप समाचार

पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)

11 months ago Samaya Dristi Comments Off on पोखरामा गाईजात्रा पर्वको रौनक (फाटो फिचर)
२५ साउन, पोखरा जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्। करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै थप समाचार

आज गाइजात्रा (फोटो फिचर)

11 months ago Samaya Dristi Comments Off on आज गाइजात्रा (फोटो फिचर)
भरतपुर महानगरपालिक ६, भिमेश्वर गुठी गीतानगर चोकबजार चितवन द्वारा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्राको अवसर पारेर निकालिएको झाँकी तस्विरः निरोज भण्डारी थप समाचार

चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन

11 months ago Samaya Dristi Comments Off on चितवन फोटोग्राफी संघको अध्यक्षमा हरि पन्त चयन
चितवन, १९ साउन । चितवन फोटोग्राफी संघको भरतपुरमा आयोजित ४४औं साधारण सभा तथा १५औं अधिवेशनबाट हरिचन्द्र पन्त अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। संघको नवगठित कार्यसमितिमा उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा, सचिवमा रमेश घिमिरे, सह–सचिवमा सूर्य काफ्ले र कोषाध्यक्षमा निरञ्जन भण्डारी चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रामकुमार कार्की, विकास सापकोटा, सुपथ अधिकारी, पूर्णभद्र सुवेदी र निरोज भण्डारी थप समाचार

नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी

11 months ago Samaya Dristi Comments Off on नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशमा जोशी
१९ साउन,दाङ नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको शनिवार भएको प्रथम सम्मेलनले बसन्त जोशीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव पन्त, खुल्ला उपाध्यक्षमा सुदन न्यौपाने, प्रेमप्रसाद गौतम, दुर्गाप्रसाद चौधरी, खगेन्द्र गौतम, महासचिवमा प्रेम अर्याल, सचिवमा हिमाल महरा, थानप्रसाद डुम्रे, कर्णबहादुर तिवारी, कोषाध्यक्षमा देवीराम थारू, सहकोषाध्यक्षमा टोपराम गिरी, सर्वसम्मत चयन भएका थप समाचार

फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने

11 months ago Samaya Dristi Comments Off on फोटोग्राफर संघ गण्डकी ले फोटो प्रतियोगिता गर्ने
श्रावण १७ गते, पोखरा फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका महासचिव प्रेम प्रसाद पराजुलीले जानाकारी गराए । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार थप समाचार

आज नाग पञ्चमी(फोटो फिचर)

11 months ago Samaya Dristi Comments Off on आज नाग पञ्चमी(फोटो फिचर)
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् । यी सम्पूर्ण नागहरुको आजकै दिन पूजा अर्चना गरिन्छ । आजको दिन थप समाचार