फोटो कथा

कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण

3 years ago Samaya Dristi Comments Off on कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले यही पौष २ देखी ७ सम्म आफ्नो सप्ताह ब्यापी बार्षिक उत्सव कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा बुधबार उक्त संस्थाका पदाधिकारीहरुले पोखरा नगर पालिकाको सुदुर पश्चिम थप समाचार

कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन
४ पुष,पोखरा पोखरा वडा नं ४ स्थित कैलाश वचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पुष २ गते देखी सुरु भएको कार्यक्रमहरुमा आज तस्रोे दिनको कार्यक्रम अन्तरगत खुल्ला रत्तदान गरेको थियो। रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।मानवीय सेवामा सहकार्यको भावना राख्दै क्षेत्रिय रक्त संचार थप समाचार

बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला

3 years ago Samaya Dristi Comments Off on बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला
  पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक थप समाचार

प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

3 years ago Samaya Dristi Comments Off on प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक,फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद थप समाचार

फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ
पोखरा,मंसिर २३, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थान कै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले थप समाचार

खुलेको हिमाल

3 years ago Samaya Dristi Comments Off on खुलेको हिमाल
केही दिनदेखी मौसममा परिवर्तन भई हिमाली भेकमा हिउ परेको छ ,पोखराको याम्दी देखी देखिएको माछापुच्छ«ेको मनमोहक दृश्य तस्विर ः निरञ्जन श्रेष्ठ थप समाचार

3 years ago Samaya Dristi Comments Off on
हरिबोधिनी एकादशी(फोटो फिचर) ७ मंसिर पोखरा हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् हरिबोधिनि एकादशीमा उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।आजको दिन थप समाचार

कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)
पेखरा, ३ मंसिर पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा थप समाचार

छठ पर्व (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on छठ पर्व (फोटो फिचर)
हिजो अस्ताउदै गरेको सुर्यलाई अर्ग दिएबाट सुरु भएको छठको व्रत आज उदाउँदै गरेको सुर्यलाई अर्ग दिए संगै समापन भएको छ। थप समाचार

छठ पर्व (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on छठ पर्व (फोटो फिचर)
मंसिर ३,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।यसको पहिलो दिनलाई अरबा अथवा नहाई थप समाचार