पोखराबेसि बहुउद्देश्यीय सहकारीमा दोहोरीए ः नारायण पहारी

2 years ago Samaya Dristi Comments Off on पोखराबेसि बहुउद्देश्यीय सहकारीमा दोहोरीए ः नारायण पहारी
पोखरा, पुष २२ गते । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन । सहकारीको शनिबार सम्मपन्न दोस्रो निर्वाचन सहितको पाचौं बार्षिक साधारण सभाले आगामि चार बर्षे कार्यकालका लागि पहारीलाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो । तेसै गरि संस्थाको उपाध्यक्षमा दयाल गिरी, थप समाचार

रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

2 years ago Samaya Dristi Comments Off on रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पोखराः रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर थप समाचार

भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन सम्पन्न

2 years ago Samaya Dristi Comments Off on भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन सम्पन्न
चितवन, पुस २२ भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशनपर्यटकीय नगरी गोलाघाटमा समपन्नभएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधनलगायतका प्रस्ताव सहितअधिवेशन समपन्नभएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजनामध्ये सडक, ढल, धार्मिक मठ मन्दिर, चोक सुधार थप समाचार

आफनो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह

2 years ago Samaya Dristi Comments Off on आफनो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई वात्सायनको आग्रह
पोखरा २२, पुष चर्चित काटुनिष्ट दुर्गा बराल (वात्सायन) ले आफ्नो जन्म भूमिलाई नभुल्न युवा बर्गलाई बिषेश आग्रह गर्नु भएको छ । एटुजेड डटकम तथा पोखराक्लिक डटकममा विगत दुई बर्ष देखि कार्यरत जीवन बराल उच्च शिक्षा हासिल गर्न जापान जान लागेको पूर्वसन्ध्यामा आइतबार शुभकामना दिने कार्यक्रममा बोल्दै वात्सायनले उच्च शिक्षा हासिल गर्ने नाममा धेरै युवाहरु विदेशीको थप समाचार

आहा क्या रमाइलो

2 years ago Samaya Dristi Comments Off on आहा क्या रमाइलो
कास्की जिल्ला मादी गाउँपालिकाको चितेपानी देखी देखिएको मनोरम हिमश्रृंखला तस्विरः समयदृष्टिडटकम थप समाचार

सडक पूर्वाधार विकासको विकासको आधार हो ः प्रमुख दाहाल

2 years ago Samaya Dristi Comments Off on सडक पूर्वाधार विकासको विकासको आधार हो ः प्रमुख दाहाल
पुष २१ भरतपुर,चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताउनुभएको छ । शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै थप समाचार

बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने

2 years ago Samaya Dristi Comments Off on बाह्रौं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाले झांकी र्याली सहभागी गराउने
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन । महोत्सवको सुरुवातीदेखीनै पोखराका संघ संस्थाहरुले सहयोग गर्दै आइरहेकोमा बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै पोखराका संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका हुन थप समाचार

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

2 years ago Samaya Dristi Comments Off on नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा थप समाचार

कास्की हेभी इक्विपमेण्ट व्यवसायीको साधारण सभा काम र समयमा भुक्तानी नपाएको व्यवसायीको गुनासो समयमै भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता

2 years ago Samaya Dristi Comments Off on कास्की हेभी इक्विपमेण्ट व्यवसायीको साधारण सभा काम र समयमा भुक्तानी नपाएको व्यवसायीको गुनासो समयमै भुक्तानी गरिने मेयर आचार्यको प्रतिवद्धता
पोखरा, २० पुस । पोखराका नगर प्रमुख धनराज आचार्यले विकास–निर्माणका कामहरु समयमै सम्पन्न गर्नको लागि महानगर दत्तचित्त रहेको बताएका छन् । ठेक्का लाग्ने तर समयमा काम सम्पन्न नहुनुमा निर्माण कम्पनीहरुको पनि दोष रहेको उनको भनाइ थियो । शुक्रबार कास्की हेभी इक्विपमेण्ट व्यवसायी संघको आठौं साधारण सभाको उद्घाटन गर्दै उनले पोखराले महानगरले समयमै कामको भुक्तानी गर्ने थप समाचार

लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

2 years ago Samaya Dristi Comments Off on लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन
पोखरा, १८ पुस । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो । थप समाचार