सम्पादकिय

2 years ago Samaya Dristi Comments Off on सम्पादकिय
नेतृत्व सफल हुनु नै राजा हुनु हो यहाँ त बंश लाई राजा मानियो र तेही बंश नाश गरेपछि राजा र प्रजामा फरक हुँदैन भनियो । तर अहिले स साना झोले राजा धेरै जन्मिए आफ्नो बर्ग भन्दा अको बर्गलाई हेप्ने मास्ने थिचोमिचो हुन थाल्यो ,बिचारमा धनमा बलमा गुटमा फरक ब्यक्तिलाई साशन गर्न थालियो सामाजिक न्याय हरायो थप समाचार

पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट

2 years ago Samaya Dristi Comments Off on पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट
पुष २५,पोखरा चर्चित पोखरेली व्याण्ड कन्दरा २० वर्ष पछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा ‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस थप समाचार

दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा
पौष २५, हेमजा । दोस्रो माछापुच्छे« गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे« को आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छे«कोे समन्वयमा थप समाचार

फेदीखोला समाजका सदस्यलाई जिएमसीमा छुट

2 years ago Samaya Dristi Comments Off on फेदीखोला समाजका सदस्यलाई जिएमसीमा छुट
पोखरा । शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय वृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबाट गण्डकी मेडिकल कलेजसंग स्वास्थ्य परिक्षणमा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्पर्क समाज र गण्डकी मेडिकल कलेज पोखरा संग स्वास्थ्य परिक्षणमा छुट सम्झौता संस्थाका कोषाध्यक्ष जीत बहादुर क्षेत्री (राजकुमार) को संयोजकत्वमा संस्थाका अध्यक्ष जगदिश लामिछाने, सचिव मीन प्रसाद सुवेदी थप समाचार

नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न
  पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाल थिए । तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै थप समाचार

बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी

2 years ago Samaya Dristi Comments Off on बाह्रौं पोखरा महोत्सवको तयारी पुरा, महोत्सवमा हिमाली भेगको याक प्रदर्शनी
  पोखरा । बाह्रौं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक यूनाइटेड क्लबले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । रबि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजनमा आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवमा २ थप समाचार

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

2 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल
पोखरा । गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् ।प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । यसै गरी संघको उपाध्यक्षहरुमा तोरण बहादुर बानियाँ र इन्द्रा मल्ल चयन भएका छन् भने महासचिवमा मान बहादुर थापा, सचिवमा अरुण गुरुङ, थप समाचार

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

2 years ago Samaya Dristi Comments Off on एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने
पोखरा, २४ पुस । नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते थप समाचार

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

2 years ago Samaya Dristi Comments Off on बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने
  पोखरा । आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको थप समाचार

सोतीपसलको मंगला माविमा शिविर

2 years ago Samaya Dristi Comments Off on सोतीपसलको मंगला माविमा शिविर
पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परिक्षण तथा उपचार गरिएको थियो । लमजुङगको मध्य नेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गमा आयोजित शिविरमा एक सय थप समाचार