रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो

3 months ago Samaya Dristi Comments Off on रेडक्रसको कविता प्रतियोगितामा दीपशिखा पहिलो
पोखरा, फागुन १६ गते । नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा सनफ्लावर बोर्डिङ स्कुल, पोखरा–२, अर्चलबोटमा क्रियाशील जुनियर रेडक्रस सर्कलको व्यवस्थापनमा शनिवार पोखरामा जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । जम्मा १३ जनाको सहभागिता रहेको प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी दीपशिखा क्षेत्री प्रथम भएकी छन् । त्यसै गरी ज्ञानसागर एकेडेमीकी रोजिना अधिकारी द्वितीय, सिर्जना आवासीय माविका थप समाचार

साइबर सुरक्षा सम्बन्धीे तालिम सम्पन्न

4 months ago Samaya Dristi Comments Off on साइबर सुरक्षा सम्बन्धीे तालिम सम्पन्न
पोखरा,१२ फागुन । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा फागुन १० गते देखि सुरु भएको उक्त तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित थप समाचार

पत्रकारकालागि साइबर सुरक्षा सम्बन्धीे तालिम सुरु

4 months ago Samaya Dristi Comments Off on पत्रकारकालागि साइबर सुरक्षा सम्बन्धीे तालिम सुरु
पोखरा,१० फागुन । साइबर सुरक्षा सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना , प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा क्यान महासंघ कस्कीको प्राविधिक सहयोगमा कास्कीमा क्रियाशिल पत्रकारहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिमको शुभारम्भ गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डिजिटल युगमा साइबर अबराध चुनौतीको रुपमा थप समाचार

राससको ६५औँ वार्षिकोत्सवमा विभिन्न पुरस्कार तथा सम्मान प्रदान

4 months ago Samaya Dristi Comments Off on राससको ६५औँ वार्षिकोत्सवमा विभिन्न पुरस्कार तथा सम्मान प्रदान
काठमाडौँ, ७ फागुनः राष्ट्रिय समाचार समिति ९रासस० ले स्थापनाको ६५औँ वार्षिकोत्वसका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार र स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ । वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले उत्कृष्ट सम्पादनतर्फ जनही रु १० हजार राशिको पुरस्कार तस्बिर सम्पादन शाखाका प्रमुख युद्धकुमारी खड्का र नेपाली थप समाचार

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

4 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग
पोखरा, ७ फागुन र नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले थप समाचार

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

4 months ago Samaya Dristi Comments Off on फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग
पोखरा, ३ फागुन नेपाल फोटो पत्रकार संघ ९एनपिजेए० कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन थप समाचार

महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम

4 months ago Samaya Dristi Comments Off on महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम
पोखरा १ फागुन समयदृष्टि पोखरा ५, धारापानी मार्ग स्थित नमूना टोलमा महिलाहरुको लागि २ दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । पोखरेली दिदी बहिनी समूह पोखरा ५ र एकीकृत सेवा कार्यालय कास्कीको सहयोग तथा गृह श्रमिक संघ कास्कीको व्यवस्थापनमा सो तालिम सम्पन्न भएको हो । सो तालिममा ५० जना महिलाको सहभागिता थप समाचार

धौलागिरी हिमाल

4 months ago Samaya Dristi Comments Off on धौलागिरी हिमाल
म्याग्दीको घाडेपानी वाट देखिएको धौलागिरी हिमालको मनोरम दृश्य तस्विर सामाजिक सञ्जाल थप समाचार

आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात

4 months ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपमा सहाराको विजयी सुरुवात
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबार पोखरा रंगशालामा औपचारिक रूपमा सुरु भएको छ । पोखरामा पहिलो पटक फ्लडलाइटमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखराले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पाहुना टोली गोर्खा इन्टरनेशनल हङकङलाई १–० गोलले पराजित गर्दै सहाराले दोस्रो चरणमा स्थान बनाएको हो । सहाराको जितका थप समाचार