पोखरा,फागुन
पोखरामा एउटा नौलो खालको पर्यटकीय गन्तव्य थप भएको छ । पोखरा महानगरको वडा नम्बर ९ मा निर्माण भएको अन्तर्राष्ट्रिय झण्डापार्क महानगरलाई हस्तान्तरण भएर खुला भएसंगै महत्वपूर्ण पर्यटकीय गन्तव्य थप भएको हो ।
लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ,जे,के,एल र एम को सहयोगमा उक्त पार्क निर्माण भएको हो । निर्माण भएको पार्ककोउद्घाटन सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनसंगै पार्कको सम्पूर्ण स्वामित्व पोखरा महानगरलाई हस्तान्तरण भएको छ । अन्तर्राष्टि«य झण्डा पार्क उद्घाटन तथा हस्तान्तरण समारोहका बीच लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बुर्लाकोटीले महानगर प्रमुख आचार्यलाई उक्त झण्डापार्कका साँचो हस्तान्तरण गरेका हुन् । अन्तर्राष्ट्रिय झण्डापार्क निर्माणमा लायन्स क्लवहरुले झण्डै ७० लाख रुपैयाँ खचिएका जनाइएको छ
पोखरा ,४ वैशाख । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको...
Read More
पोखरा २७, पुष पोखरेली व्याण्ड कन्दराले पोखरा तताउने गरी शुक्रबार पोखरामा आफ्नो प्रस्तुती सम्पन्न गरेको छ । पोखरा प्रदर्शनी केन्द्रमा करिब साढे ३ घण्टा आफ्नो प्रस्तुती राख्दै कन्दराले कन्सर्टमा...
Read More
अभिनेता अनमोल केसी नयाँ फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका हुन् । शनिवार काठमाडौंको म्यारियट होटलमा फिल्मका निर्माता र अनमोलबीच कागजी सम्झौता भएको हो । ‘लप्पन छप्पन’ फेम्ड निर्देशक...
Read More