जेन्सी । अमेरिकाको ओहायोको एक सडकमा हिँडिरहेका मानिसहरु चकित भए जब हातमा सेल्फी स्टिक लिएर एक युवक नाङ्गै दौडिरहेका थिए । डिसेम्बर १५ को दिनको यो दृष्य आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले यसो गर्नुको पछाडिको कारण भने अझै खुलेको छैन ।
ओहायो सहरको कोलम्बसमा आठ लेनको सडकमा पुरै नाङ्गो युवक स्केटिङ जुत्ता लगाएर दौडिरहेका थिए । युवकले आफ्नो मुखमा पाण्डाको मास्क लगाएका कारण अनुहार चिन्न सकिएन । उनको यो हर्कत बारे मानिसहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् । धेरैले सडकमा खुल्ला रुपमा यसरी दोडिनुलाई सुरक्षासँग जोडेर हेरेका छन् ।
पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तिव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको...
Read More
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त,...
Read More
पोखरा १२ असोज ।आसन्ननवौं राष्ट्रिय खेलकुदप्रतियोगितालाई सफलबनाउन सघाउने भएको छ ।खेलकुद परिषदगण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमाआयोजना गरेकाअन्तरक्रियातथा छलफलकार्यक्रममापोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले यस्तो बताएकाहुन् । उनले पोखरा खेलकुदमयभएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार...
Read More
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १८ जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए ।...
Read More