पोखराका युवा साहित्यकारहरु बिच नेता नारायणमान बिजुक्छेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष बिजुक्छे एक राजनैतिक नेता मात्र नभएर साहित्यकार पनि हुन । साहित्य तर्फ हरिवहादुर श्रेष्ठको नाममा आउने उनका साहित्य रचना प्रगतीशिल र देशभक्तीका हुने गर्दछन । पोखरा न्युरोडको हिमालयन रिर्डस र्कनरमा आयोजित एक समारोहमा भएको सो कार्यक्रममा सञ्जिव पौडेलले स्वागत मन्तब्य दिएका थिए भने बिशेष अतिथी कवी तिर्थ श्रेष्ठले नेता नारायणमान बिजुक्छेको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । राजनिती र साहित्यको सम्बन्ध एवं समाजमा पार्ने प्रभावबारे नेता नारायणमान बिजुक्छले स्पस्ट पारेका थिए । पोखराका साहित्यकारहरु र साहित्य प्रति रुचिहुनेहरुको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा युवा साहित्यकार सुरज उपाध्यको सभापतित्वमा भएको थियो । साक्षात्कार कार्यक्रमको सञ्चालन अर्का पोखरेली युवा साहित्यकार प्रान्जल अर्थात सन्जय न्यौपानेले गरेका थिए ।
चितवन, पुस २२ भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशनपर्यटकीय नगरी गोलाघाटमा समपन्नभएको छ । नगरसभाको अर्धबार्षिक कार्य प्रगतिको समिक्षा एंव पुरक बजेट र केही ऐन संशोधनलगायतका प्रस्ताव सहितअधिवेशन समपन्नभएको...
Read More
पोखरा, २९ मङ्सिर । सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा आजदेखि गन्तव्य प्रवद्र्धनका कार्यक्रम सुरु भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ लाई...
Read More
पोखरा, वैशाख १५ नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको...
Read More
काठमाडौं,१५ मंसिर । संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ। गोरखापत्र दैनिकमा समाचार छ,...
Read More