पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सम्पन्न भएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहेको थियो । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्नेछन।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन्। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्।
केही छिटपुट घटना बाहेक मतदान शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको जानकारी गराइएको छ ।
पोखरा, ९ असार । नेपाल फोटोपत्रकार संघ ९एनपीजेए० कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’ फोटो प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते ९शुक्रबार०...
Read More
चितवन, भदौ १ । कुनै समय भरतपुरमा कालोपत्रे सडक हेर्न नारायणगढ बजार नै पुग्नु पर्दथ्यो । अहिले भने यहाँका भरतपुरको स्वरुप नै फेरिएको छ । भरतपुरको १ देखि २९...
Read More
१५ फाल्गुण महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सोमबार पोखरा २५ हेमजामा सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता...
Read More
पोखरा । पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कबड्डी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित...
Read More