भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” को आज भएको पहिलो सेमी फाईनल खेलमा ६/८ जि आर लाई २/४ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनलमा प्रवेश गरेको छ भने दोस्रो सेमीफाईनल खेलमा ५/४ जि आर लाई १/५ जि आर ले ३-० को सोझो सेटमा पराजीत गरी फाईनल को टिकट पक्का गरेको छ।
यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पू हरुले जोस र उमंगका साथ हिस्सा लिएका थिए । यस प्रतियोगिताको फाईनल खेल १६ मार्च दिउसो २:०० बजे १/५ जि आर Vs २/४ जि आर को बिचमा कडा टक्करको साथ भिडन्त हुने जानाकारी सुबेदार मेजर अनरी कप्तान ठाकुर प्रसाद पौडेल, विशिष्ट सेवा मेडल, एडम सुपरभाईजर पीपीओ पोखराले गराउनुभएको छ ।
२ बैशाख पोखरा कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले...
Read More
पोखरा, भदौ १७पोखरा महानगरपालिकामा प्रत्येक सडकहरुमा खाल्डा खुल्डीका कारण कयौँ सडक दुर्घट्ना हुने गरेका छन् । दिनका दिन चिल्ला गाडी चढेर हिड्ने पोखराका मेयरसँगै जनप्रतिनिधिहरुका आँखा समेत त्यस्ता खाल्डा...
Read More
पोखरा ,साउन ४पोखरा महानगरपालिका वडानं ३१ वेगनास भञ्ज्याङमा सहिद इन्दिरा तिवारीको सम्झनामा सहिद स्मृति गेट निर्माण गरिएको छ ।सोमबार सहिद इन्दिराको १९औं स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्र पोखरा...
Read More
शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए । सहकारीको उपाध्यक्ष युवकराज लामिछाने,...
Read More