पोखरा,२१पुस । “निराशा” (Despair) नामक छोटो चलचित्रको पोस्टर सार्बजनिक भएको छ। ह्यासट्याग नेपाल को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पोखराका रंगकमीहरु निश्चल बिमल, एलिशा बिक, रमेश बाबु तिमल्सिना, रोशनि रामदाम र आदित्य सुनारको अभिनय देख्न सकिन्छ । यस छोटो चलचित्रले नेपालमा कोरोना माहामारिको समयमा भएको बन्दाबन्दिले दैनिक ज्याला मजदुरी गरेर छाक टार्न आम मानिसमा परेको र आगामी दिनमा पर्न सक्ने आर्थिक र मानसिक समस्याले निम्त्याउने तितो परिणाम देखाउन खोजेको कुरा निर्देशक भगवान पौडेलले बताए।
निर्देशक पौडेलकै कथा रहेको चलचित्र मा सह निर्देशकमा अमृत नेपाली, श्रगृार जय गुरुङ, जय चापागाईको रेकर्डाङ रहेको छ भने साउण्ड डिजाइनिङ महेन्द्र राजले गरेका छन्।
दोलखाको शैलुङ गाउँपालिकामा अवस्थित सामुद्रिक सतहबाट ३२२५ मिटरको उचाइमा रहेको सैलुङडाँडा करिब १०० वटा स(साना थुम्काहरूबाट बनेको झट्ट हेर्दा धानको थुप्रो जस्तो देखिने यी थुम्काहरू पहाडी घाँसेमैदान सैलुङडाँडाबाट अन्नपूर्ण,...
Read More
पोखरा ५, बैशाख पोखरा इलेक्ट्रीक क्लवले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन गर्यो । सो अवसरमा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उत्पादनमुखी...
Read More
जलवायु परिर्वतनका कारण विश्वव्यापी चुनौती सिर्जना भइरहेको अवस्थामा संकट समाधानका लागि गम्भिर बन्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वको ध्यानाकर्षण गराउनुभएको छ। समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले...
Read More
पोखरा, ३० माघ । पोखरामा प्रणय दिवस ९भ्यालेन्टाइन्स डे०मा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुने भएको छ । भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, शुक्रबार लेकसाइडको...
Read More