पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभीजनले आफनो नियमीत प्रसारण सुरु गरेको छ । एक कार्यक्रमका विच आज उद्धघाटन भयो ।
आवाज विहीनहरुको आवाज लाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको पोखराबाट टेलिभीजनले आफ्ना नियामीत प्रसारण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले यो टेलिभीजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो नेपालको राजनीतीमा संचार क्षेत्रले पुराएको योग्दान अविष्मरणीय रहेको उल्लेख गर्नु भयो ।
रेडीयो नेपालबाट सुरु भएको नेपालको मिडिया क्षेत्र अहिले आम नेपालीको सुचनाको अधिकार सुनिष्चीत गर्ने काममा निकै अगाडी रहेको बताउनु भयो । नराम्रो कामको विरोध गर्दै जनताको पक्षमा मिडिया क्षेत्रले वकालत गर्नु पर्ने बतानुभयो ।
विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षेप हुनेगरी राजनीती गर्न अनुरोध गर्नु भयो । पुर्व स्वाथ्य मन्त्री समेत रहेका अधिकारीले आम नागरीकको स्वतन्त्रताको लागी पनि मिडियाले ठुलो भुमीका रहेको भन्दै पछिल्लो समय न्यायलयमा रवैया देखिएको प्रति आपती जनाउनु भएको थियो ।
टेलीभीजनका अध्क्षय पवन प्रजापतीले यो कोरोना कहरका विचमा पनि टेलिभीजन संचालन गर्नु आफैमा चुनौती रहेको भन्दै दुर दराजका आवाज विहीनहरुको आवाजलाई आम दर्शक माझ ल्याउन यो टेलिभीजन संचालन गरेको बताउनु भयो ।
सिटीवान टेलीभिजनले आफ्ना कार्यक्रमहरु विभीन्न सामाजीक संजाल तथा मोवाइल एप , वेभसाइड मार्फत हेर्न सकिने टेलीभीजनका प्रवन्ध निर्देशक अनिषा श्रेष्ठले जानकारी दिनु भयो । । कार्यक्रममा पोखराका विभीन्न उद्योग व्यवसायी , सामाजीक अगुवाहरु लगाएतको उपस्थीती रहेको थियो ।
७ पौष ,पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी...
Read More
काठमाडौं, ६ माघ। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले गत शुक्रबारबाट खुलाएको साधारण सेयरको प्राथमिक निष्कासन ९आइपिओ० मा कम्पनीले माग गरेको भन्दा झन्डै साढे दुई गुणा बढी सेयरका लागि आवेदन परेको...
Read More
४ असार ,पोखरा नेपाल तामाङ घेदुङ कास्कीको आयोजना र पोखरा महानगर पालिका वडा नम्बर ९ को सहयोगमा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा...
Read More
पोखरा, फागुुन मृगौला पिडित पासाङ लिम्वु शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । इलाम जिल्ला स्थायी घरभै हाल पोखरा महानगरपालिका वडा नम्वर ६ बस्दै आउनुुभएकी शेर्पाको उपचारका लागि संकलित...
Read More