काठमाडौं उपत्यकामा वैशाख १६ र कास्कीमा वैशाख १५ गते देखी निषेधाज्ञा (आदेश पत्र सहित)
पोखरा १३ वैशाख ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ।
कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि सो आदेश जारी गरिएको हो। संक्रमण नियन्त्रणका लागि आगामी बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र सवारी साधन आवतजावतमा पनि रोक लगाइएको छ। सो आदेशमा के बन्द र के खुल्ला भन्ने मापदण्ड पनि बनाइएको छ।
पोखरा
कोरोना संक्रमण बढेपछि वैशाख १५ गतेदेखी सवारीमा जोर विजोर प्रणाली लागु गर्ने हुने भएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले सोमबार साँझ आदेश जारी गर्दै अत्यावश्यक बाहेका काममा बाहिर हिँडडुल नगर्न , सभा सम्मेलन भेला निषेध गरेको छ ।
दैनिक उपभोग्य खाद्यबस्तु बिहान ५ बजेदेखी बेलुकी ८ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने छ भने सिनेमा हल , नाचघर , दोहोरी साँझ , बार , डिस्को,सुनचाँदी पसल , रंगशाला , जिमखाना , सैलुन व्युटी पार्लर टेलरिङ जस्ता क्षेत्र भने खोल्न नपाइने आदेशमा उल्लेख छ ।यस्तै रेष्टुरेण्टहरुमा विहान ८ बजेदेखी बेलुका ८ बजेसम्म टेक अवेको रुपमा सेवा प्रवाह गर्न आदेशमा भनिएको छ ।
पोखरा , भदौं । पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी ९जेसिए० मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ । कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा। गीतु गैह्रेले...
Read More
पोखरा, ६ जेठ,पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन् । आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार...
Read More
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र...
Read More
पोखरा भूगर्भविद् तथा फोटोग्राफर डा इरिका र उनकी छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा इर्मट्रडले अनुभव साटेकी छन् । ‘अल्प्स...
Read More