अब देखी बिरामी जाँच्दा डाक्टरले ८२५ रुपैयाँ शुल्क लिने
काठमाडौं,०५ फागुन ।
नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ ।संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिबाट लागू हुने गरी शुल्क बढाएको हो ।
सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर फी वृद्धि गरेको जनाएका छन् । चिकित्सकहरुलाई पाँच समूहमा वर्गीकरण गरी अधिकतम ८२५ रुपैयाँदेखि न्यूनतम ३७० रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा ।पोखरा आसपासका ग्रामिण भेगहरुमा रहेका होमस्टेहरुलाई हाइकिङकामाध्यमले प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ३४ औं श्रृङ्खला अर्मलाकोट सामुदायिकहोमस्टेमा सम्पन्न गरेको छ । हाइकिङमा सहभागीहरुलाई होेमस्टे अध्यक्षवविता गुरुङ,...
Read More
पोखरा । गण्डकी प्रदेश तथा कास्की जिल्ला टेबुलटेनिस संघको सक्रियतामा माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा विहिबार भएको भेलाले युवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन...
Read More
पोखरा, २९ चैत पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन्...
Read More
कास्की , असोज कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म...
Read More