असाेज २७ गते २०८२
अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक
पोखरा २७, असोज
अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो ।
यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् ।
अवदेखि उक्त वस पोखराको सिद्यार्थचोकवाट साँझ सवा ७ वजे काठमाण्डौको लागि छुट्नेछ । त्यसैगरी काडमाण्डौको गोगंवु वसपार्कवाट पोखराको लागि साँझ सवा ७ वजे नै छुट्ने खनालले जानकारी दिए ।
यसअघि पोखराको सिद्यार्थचोकवाट काठमाण्डौको लागि विहान पौने ८ वजे र काठमाण्डौको गोंगवु वसपार्कवाट पोखराको लागि विहान पौने ८ वजे नै दिवाकालीन वस सेवा रहँदै आएको उनले वताए ।
यात्रुको चाहाना वमोजिम थप सेवा विस्तार गरिएको प्रवन्ध निर्देशक खनालको भनाई छ । अग्नि यातायात प्रालिको सेवा सर्वसुलभ र भरपर्दो हुनुको साथै अहिलेसम्म कुनै अप्रिय दुर्घटना नभएकोले पनि यात्रुको अत्याधिक रोजाइमा रहेको खनालले दावी गरेका छन् ।
अव २ वटा दिवाकालीन, २ वटा रात्रिकालीन बसवाट प्रालिले सेवा दिने भएको छ । त्यसैगरी अन्य रिजर्भको लागि २ वटा थप वस गरी ६ वटा वसवाट सेवा दिन प्रालि अव सक्षम भएको प्रवन्ध निर्देशक खनालले वताए ।
अग्नी यतायात प्रालिले २०५८ सालदेखि पोखरा काठमाण्डौ पोखरा वस सेवा सञ्चालन गर्दै आएको खनालले वताएका छन् ।