अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघ, फागुन र चैतमा विभिन्न फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ ।
एन्फाले माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग प्रतियोगिता आयोजना गर्ने जनाएको छ । यस्तै फागुन ११ गतेदेखि बी डिभिजन लिगमा बाँकी खेलहरु र चैत १ देखि सी डिभिजन लिग गर्ने योजना बनाएको छ ।
कोरोना महामारीपछि खेलाडीदेखि पदाधिकारीसम्म सबैले स्वास्थ्य सुरक्षामा ध्यान दिनु जरुरी छ । साथै सरकारले स्वास्थ्य प्रोटोकल पनि पालना गर्नुपर्नेछ । खेलाडीहरुलाई पनि सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
त्यसै सन्दर्भमा एन्फाले तीन प्रतियोगिता र एन्फाले सिफारिस गरेका अन्य खेलाडी र पदाधिकारीको लागि आइसोलेसन सुविधा खोजिरहेको छ ।
पोखरा,१९ माघ । आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ । पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई...
Read More
२ साउन, पोखरा पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा...
Read More
चैत्र २४ ,पोखरा रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छथ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ । मंगलबार...
Read More
स्याङजा । डिफेन्डिङ च्याम्पियन भारतिय सेनाका अनिस थापा मगरले तेश्रो संस्करणको सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौड प्रतियोगिताको उपाधी जितेका छन । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको...
Read More