मंसिर ४ गते २०८२
हेमजामा सत्बीज छरियो
३ मंसिर,पोखरा
हेमजाको ऐतिहासिक धरोहर तिब्रेकोट रुद्र महादेव मणि मन्दिरमा सत्बीज छरिएको छ ।
आज बालाचर्तुदशीमा पोखरा हेमजास्थित तिब्रेकोट रुद्र महादेव मणि मन्दिरमा सत्विज छर्ने देखी लिएर भजन चुट्का होमनादी कार्यहरुगरि सम्पन्न भएको छ। धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गरेको यस पवित्र स्थलले पर्यटक, भक्तजन र संस्कृति–प्रेमीहरूलाई शान्ति र स्थानीय पहिचान, परम्परा र समृद्धिको उज्यालो लाई उजागार गरेको छ । करिव पाँच छ हजार भक्तजनहरुको उपस्थिति रहेको कुरा आयोजकले बताए ।
तस्विरः दुर्गा प्रसाद पौडेल