2 years ago
Samaya Dristi
Comments Off on पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की
पोखरा, पोखराका ब्यबसायी एबम उद्योगीहरुको अग्रणि संस्था पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। संघको ३५ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कार्कीले आफ्ना प्रतिस्पर्धी अर्जुन पोखरेललाई ४ सय ८८ मतले पराजित गर्दै अध्यक्षमा बिजयी भएका हुन् । संघको अध्यक्ष र उपमहासचिवबाहेकका अन्य पदाधिकारी भने निर्विरोध निर्वाचित भएका थिए ।
थप समाचार