2 months ago
Samaya Dristi
Comments Off on कास्की ३ मा गुरुङ विजयी
पोखरा । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कि उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्। गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार बिनाले ३७ हजार ७५० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरेका छन् । रास्वपाबाट गण्डकीमा उनी प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार हुन् । उनले झण्डै
थप समाचार