10 months ago
Samaya Dristi
Comments Off on फोटोग्राफर संघको शुभकामना तथा भित्तेपात्रो बिमोचन सम्पन्न
२४ चैत, काठमाडौ काठमाडौ फोटोग्राफर संघले आउदै गरेको नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान चियापान, तथा भित्तेपात्रो २०८२ बिमोचन कार्ययक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि हास्य कलाकार तथा समाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस साथै बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठ, संघका सल्लाहकार रत्नमान आँशु,संघका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले बिमोचन गरेका थिए । कार्यक्रम राजधानीको
थप समाचार