3 years ago
Samaya Dristi
0
२७,भाद्र पोखरापोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् ।
थप समाचार