edv

डिभी २०२३ बारे नेपालीमा निर्देशिका जारी

2 years ago Samaya Dristi 0
अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा वैधानिक रूपमा सिर्जित डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रमसञ्चालन गर्ने गर्दछ । आर्थिक वर्ष सन् २०२३ का लागि ५५,००० ओटासम्म डाइभर्सिटी भिसा डिभी उपलब्ध गराइउने छ। डिभीका लागि दर्ता गर्न कुनै शुल्क लाग्दैन । डिभी २०२३ का लागि निम्न देशका नागरिकहरू योग्य हुने छन् बङ्गलादेश, ब्राजिल, क्यानाडा, चीन हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र थप समाचार