खेलकुद

हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु

2 years ago Samaya Dristi Comments Off on हेमजा आलु महोत्सवमा स्टल निर्माण तथा स्थानीय पास वितरण सुरु
गोविन्द तिमिल्सिना हेमजा, २० चैत १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ थप समाचार

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय
पोखरा १४, चैत आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका थप समाचार

१२ औं आलु महोत्सवको तयारी तीब्र

2 years ago Samaya Dristi Comments Off on १२ औं आलु महोत्सवको तयारी तीब्र
गोविन्द तिमिल्सिना हेमजा, ११ चैत बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको आइतबार मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास थप समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता
पोखरा, ८ चैत्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं थप समाचार

बेगनास तालमा ड्रागन बोटरेस हुँदै

2 years ago Samaya Dristi Comments Off on बेगनास तालमा ड्रागन बोटरेस हुँदै
पोखरा यहि चैत ११ र १२ गते बेगनास तालमा ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीका २ विधामा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । उनका अनुसार ५ सय मिटरको विजेताले थप समाचार

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै
चैत्र ६ पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै थप समाचार

हेमजामा आलु महोत्सवको तयारी

2 years ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सवको तयारी
हेमजा, चैत। यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो थप समाचार

वड्स एकेडेमीमा पुरस्कार वितरण

2 years ago Samaya Dristi Comments Off on वड्स एकेडेमीमा पुरस्कार वितरण
२७ फागुण,पोखरा पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमाउत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्तक्रियाकलापतर्फ विभिन्नविधाहरुमाउत्कृष्ट हुन सफलविद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । समारोहकाप्रमुखअतिथिशिक्षासेवी नरेन्द्रमानलालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्तक्रियाकलापमापनिउत्कृष्टता हाँसिलगर्दै गएको बताउनुभयो । निजीविद्यालयहरुले यसरिनै विद्यार्थीभित्रकाप्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो थप समाचार

स्नो भ्यूद्वारा हस्तकलाका सामाग्री प्रदर्शन तथा बिक्री

2 years ago Samaya Dristi Comments Off on स्नो भ्यूद्वारा हस्तकलाका सामाग्री प्रदर्शन तथा बिक्री
गोविन्द तिमिल्सिना हेमजा, २७ फागुन स्नो भ्यू बोर्डिङ स्कुल पोखरा २५ हेमजाले शैक्षिक प्रर्दशनी कार्यक्रम आइतबार बिद्यालय प्राङ्गणमा गरेको छ । कार्यक्रममा बिधार्थीद्धारा निर्मित हस्तकलाका सामाग्रीहरु प्रर्दशनी गर्नुको साथै बिक्री गरिएको छ । काठमाण्डौ विश्वविधालयका डिन बालचन्द्र लुइँटेलले आजको आवश्यकता प्राबिधिक शिक्षा भएको बताउदै बिदेश जान पनि सिपको आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका थप समाचार

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

2 years ago Samaya Dristi Comments Off on ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान
गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको हो । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र थप समाचार