समाचार

काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)
२७ असोज काठमाडौं काठमाडौं( काठमाडौं फोटोग्राफर संघले शनिवार काठमाडौंमा निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ । संस्थाले बिजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान(प्रदान गर्न आयोजित कार्यक्रमको अवसर पारेर निस्शुल्क आँखा शिबिर ‌संचालन गरेको हो । काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सर्वसाधारणको थप समाचार

बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा

3 years ago Samaya Dristi Comments Off on बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो गुगलबाट तानिएको हो वा कस्को हो ? मैले कार्यक्रम पश्चात सम्पादन मण्डललाई त्यही प्रश्न सोधे । उत्तर आयो हाम्रो आफ्नै कोहीले खिचेर दिएका हुन चोरिएको हैन थप समाचार

पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत

3 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत
आश्विन २७ गते ,शनिबार नेपाल वातावरण पत्रकार समूह नेवापस ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष थप समाचार

कांग्रेस कास्की क्षेत्र नं ३ को प्रथम भेला, पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको भन्दै बक्ताहरुको चिन्ता

3 years ago Samaya Dristi Comments Off on कांग्रेस कास्की क्षेत्र नं ३ को प्रथम भेला, पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको भन्दै बक्ताहरुको चिन्ता
कमल पौडेल अथक पोखरा २७, असोज नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको वताएका छन् । नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ द्धारा शुक्रवार पोखरामा आयोजित प्रथम सम्मेलन एवं चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । उनले नेतृत्वले गलत गर्दा पनि कार्यकर्ता वोल्न थप समाचार

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छ ः मुख्यमन्त्री पाण्डे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय कसैलाई केही, कसैलाई केही मन परेको छैन’ गृहजिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै उनले भने ‘उपलब्धी उल्ट्याउन कांग्रेसलाई कमजोर थप समाचार

विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन

3 years ago Samaya Dristi Comments Off on विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन
कास्की , असोज कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा थप समाचार

हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन

3 years ago Samaya Dristi Comments Off on हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन
गोविन्द तिमिल्सिना हेमजा, २४ असोज लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८।५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख थप समाचार

आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे
  पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न थप समाचार

मुस्ताङमा कृषि तथा पर्यटन मेला

3 years ago Samaya Dristi Comments Off on मुस्ताङमा कृषि तथा पर्यटन मेला
कमल पौडेल अथक जोमसोम, २० असोज हिमालपारीको जिल्ला मुस्ताङमा तीन दिने कृषि तथा पर्यटन मेला सम्पन्न भएको छ । जिल्लाको घरपझोङ गाउँपालिका कार्यालयको आयोजना तथा गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड कार्यालय पोखरा, कृषि ज्ञान केन्द्र मुस्ताङ र स्थानीय संघ संस्थाहरुको सहयोगमा सो महोत्सव सम्पन्न भएको हो । महोत्सव गाउँपालिका कार्यालय परिसरमा आयोजना गरिएको थियो थप समाचार

कांग्रेसमा कार्यकर्ता बटुलेर भाषण गर्न झुटो निम्तो, बोको देखाएर बाख्रीको मासु बेचेको भन्दै कार्यकर्ताको तीव्र असन्तुष्टि

3 years ago Samaya Dristi Comments Off on कांग्रेसमा कार्यकर्ता बटुलेर भाषण गर्न झुटो निम्तो, बोको देखाएर बाख्रीको मासु बेचेको भन्दै कार्यकर्ताको तीव्र असन्तुष्टि
कमल पौडेल अथक पोखरा २०, असोज शनिवार नेपाली कांग्रेस कास्की क्षेत्र नं ३, प्रदेश २ को प्रथम प्रदेश सम्मेलन । प्रमुख अतिथि केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे । कार्यक्रम स्थल गोल्डेन हाउस पार्टी प्यालेस पोखरा जिरोकिलोमिटर । समय शनिवार विहान ११ बजे । निम्तो यही थियो सारा कांग्रेसजनहरुलाई सामाजिक संञ्जालमा पोष्ट गरिएको । पार्टीका सहमहामन्त्री बद्री थप समाचार