समाचार

पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान

3 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफरको शुभकामना आदनप्रदान
पोखरा कार्तिक ३ गते पोखरा फोटोग्राफर संघले आफनो संस्थाका सदस्यहरुलाई बिजया दशमी तथा दिपावली र आउदै गरेका चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । बिहिबार संस्थाको आफ्नै भवन पोखरा ४ स्थित टुढाकोपाटनमा संस्थासग अबद्ध सदस्यहरु बिच शुभकामना आदनप्रदान गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष बलराम शर्माले नेपालीको महान चाडहरुले हामी थप समाचार

ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी–प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने

3 years ago Samaya Dristi Comments Off on ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी–प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने
  कार्तिक ३, पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले थुम्केली र गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले थप समाचार

टकशेरा (एक रमाइलो गाउँ)

3 years ago Samaya Dristi Comments Off on टकशेरा (एक रमाइलो गाउँ)
जिएस नेपाली, नेपालको पूर्बि रुकुम नया जिल्ला हो, यो जिल्ला २०७२ वाट रुकुमको पूर्व र पश्चिम २ भाग भएर बनेको हो । यो जिल्लाको पूर्वमा बाग्लुड. र पश्चिममा पश्चिम रुकुम छ भने उत्तरमा डोल्पा तथा ढोरपाटन आरक्षण क्षेत्र र दक्षिणमा रोल्पा रहेको छ । यस जिल्लाको जनसंख्या जम्मा ५३ हजार छ भने प्राचिन तथा मध्य थप समाचार

अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक

3 years ago Samaya Dristi Comments Off on अन्नपूर्ण गाउपालिकाको बजार अनुगमन ब्यापक
नेपालीहरुको महान चाड दशै तथा तिहार जस्ता पर्वहरुको अवसरमा बजारमा हुने मुल्यबृद्धि तथा कृतिम अभाव र कालोबजारी रोक्न कास्कीको अन्नपूर्ण गाउपालिकाले बजार अनुगमन गरेको छ । साथै बजार अनुगमनको क्रममा बिक्रीको लागि राखिएको खाद्यपदार्थको गुणस्तर तथा उपभोग मिति समेत अनुगमन गरि खराव वा मिति सकिएका खाद्य तथा पेय पदार्थ जफत गरेर नष्ट गर्ने कार्य समेत थप समाचार

सेफ किड्सका बालबालिकालाई टीका–जमरा

3 years ago Samaya Dristi Comments Off on सेफ किड्सका बालबालिकालाई टीका–जमरा
पोखरा २, कार्तिक पोखराको नयाँ बजारमा रहेको सेफ किड्स प्रिस्कूलले बालबालिकालाई असल अभ्यासको लागि बिद्यालयमा टीका र जमरा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत ५२ जना बिद्याथीहरुलाई टीका र जमरा लगाएर सो कार्यक्रम सम्पन्न गरेको हो । स साना नानी बाबुलाई विद्यालय स्तरबाट नै संस्कार र संस्कृति सिकाउने उदेश्यले बिद्यालयमा टीका जमरा कार्यक्रम आयोजना थप समाचार

मुद्रण उद्योग संघ कास्कीको चाडपर्व लक्षित शुभकामना, फूल हातमा, लड्डू मुखमा

3 years ago Samaya Dristi Comments Off on मुद्रण उद्योग संघ कास्कीको चाडपर्व लक्षित शुभकामना, फूल हातमा, लड्डू मुखमा
कमल पौडेल अथक पोखरा २, कार्तिक पोखराको न्यूरोडस्थित होटल दीपसागरमा बिहीवार विहानै मुद्रण उद्योग संघ कास्कीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान । समय विहान ८ बजे । निम्तालु भन्दा अगाडि नै पुगेका थिए संघका अध्यक्ष चिन्तामणि बास्तोला सहितका केही सदस्यहरु । जब तोकिएको समय सुरु भो तब निम्तालु आउन सुरु गरे । निम्तालु आ आफ्नै तरिकाले थप समाचार

बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा

3 years ago Samaya Dristi Comments Off on बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा
कमल पौडेल अथक पोखरा २, कार्तिक बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा पर्ने गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् । नेपाल इन्जिनियरिङ एसोसिएसन कास्कीद्धारा बुधवार पोखरामा आयोजित चाडपर्व लक्षित शुभकामना आदान प्रदान एवं बलियो तथा सुरक्षीत भवन वारे प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । उनीहरुले बैंकले जग्गाको ओभरभ्यालुएसन गर्दा इन्जिनियरहरुले थप समाचार

निलगिरी सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न

3 years ago Samaya Dristi Comments Off on निलगिरी सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह सम्पन्न
  पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा रहेको निलगिरी बचत तथा ऋण सहकारीको २५ औं साधारण सभा तथा रजत जयन्ती समारोह आइतबार सम्पन्न गरेको छ । सभाको नेपाल बचत तथा ऋण केन्द्रिय समितिका संचालक चण्डी शर्मा पौडेलले उद्घाटन गर्दै सहकारीका शेयर सदस्यहरुले आफ्नै सहकारीमा कारोबार गर्न आग्रह गर्नुका साथै निक्षेपलाई भन्दा बचतलाई महत्व थप समाचार

२० जना दृष्टिविहीनलाई सेतो छडी वितरण

3 years ago Samaya Dristi Comments Off on २० जना दृष्टिविहीनलाई सेतो छडी वितरण
कमल पौडेल अथक पोखरा २०, असोज नेपाल नेत्रहिन कल्याण संघ कास्कीले २० जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । ६० औं सेतो छडी दिवसको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकको सहयोगमा आइतवार उक्त छडी वितरण गरेको हो । हतमा सेतो छडी पाएपछि दृष्टिविहीनहरु खुसी भएका छन् । हिडडुल गर्न सहाराको रुपमा रहेको लठ्ठी वितरण गरेर संस्थाले थप समाचार

गण्डकी बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा गंगाराम

3 years ago Samaya Dristi Comments Off on गण्डकी बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा गंगाराम
  पोखरा २८, असोज पोखरा ४ मा रहेको गण्डकी वहुउद्धेशीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गंगाराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा आनन्दमणि रिजाल, सचिवमा विजयाकुमारी आचार्य, सहसचिवमा मीना सिग्देल र कोषाध्यक्षमा एकनारायण अर्याल चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा कमलप्रसाद पौडेल, विदुर थप समाचार