समाचार

जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा

2 years ago Samaya Dristi Comments Off on जरोटुप्पोमा भूपीका कवितामा विश्वदृष्टिको परिचर्चा
पोखरा ११ पुस पोखरामा ८९ औं भूपी जयन्ती विविध कार्यक्रमका साथ मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजना तथा पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा भूपी विमर्श र काव्य उत्सवसहित जन्मजयन्ती मनाइएको हो । ‘भूपीका कवितामा विश्वदृष्टि’ अवधारणापत्र प्रस्तुत गर्दै अध्येता गौरी तमूले साहित्यका विविध विधामा विश्वदृष्टिको परिचर्चा भए तापनि कवितामा न्यून रहेका बेला भूपीका कविताको थप समाचार

आहा क्या राम्रो

2 years ago Samaya Dristi Comments Off on आहा क्या राम्रो
पोखरा महानगर पालिका वडा नम्वर २५ हेमजा देखी देखिएको सुन्दर हिमश्रृंखला तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

१९ औं लेखनाथ महोत्सवमा उधौली पर्व

2 years ago Samaya Dristi Comments Off on १९ औं लेखनाथ महोत्सवमा उधौली पर्व
लेखनाथ १० पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीीहरुले मौलिक भुषभुषा र झाँकी ¥याली सहित नृत्य प्रस्तुत गरेका थिए । नृत्य प्रस्तुत गर्ने विद्यालयहरुमा नेपाल आदर्श आवासिय मा.वि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, थप समाचार

दिपकलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार

2 years ago Samaya Dristi Comments Off on दिपकलाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार
  पोखरा, १० पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त थप समाचार

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु

2 years ago Samaya Dristi Comments Off on २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु सरकारले लगानी गरेका खेल पूर्वाधारहरु बालुवामा पानी जस्तै भएको छ–मन्त्री लिम्बु
  पोखरा, पौष १० । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको जनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” को उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने–“म थप समाचार

कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
घनश्याम पौडेल पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ शेयर सदस्यलाई सन्मान र शेयरसदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका सह रजिष्ट्रार इश्वरी ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन स्मारिका थप समाचार

लायन्स क्लब अफ पोखरा हेमजाद्वारा न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण

2 years ago Samaya Dristi Comments Off on लायन्स क्लब अफ पोखरा हेमजाद्वारा न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण
पोखरा, ७ पुस लायन्स क्लब अफ पोखरा हेमजाद्वारा शनिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण गरेको छ । क्लबले पोखरा २५ हेमजामा रहेको गौरीशंकर आधारभुत बिद्यालयका ५९ जना बिद्यार्थीलाई बिद्यालय पोशाक अनुरुपको स्वीटर तथा शैक्षिक सामाग्री बितरण गरेको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रथम भाइसडिस्ट्रिक्ट गभर्नर मिलन थापाले सामुदायिक थप समाचार

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत
  पोखरा, ६ पुस पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र थप समाचार

पोखरामा फोटोग्राफरमाथि ठगी गर्ने वडा सदस्यसहित ४ जना जेल चलान

2 years ago Samaya Dristi Comments Off on पोखरामा फोटोग्राफरमाथि ठगी गर्ने वडा सदस्यसहित ४ जना जेल चलान
पोखरा,कास्की फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी परेपछि पक्राउ परेका पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । पोखरा महानगरपालिका वडा नं।६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई तथा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी थप समाचार

१९ औं लेखनाथ महोत्सव शुरु

2 years ago Samaya Dristi Comments Off on १९ औं लेखनाथ महोत्सव शुरु
आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण हुने ः मुख्यमन्त्री पाण्डे लेखनाथ, ५ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा विहिबारबाट १९औं संस्करणको लेखनाथ महोत्सव शुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको एक समारोहका विच उद्घाटन गर्दै थप समाचार