2 years ago
Samaya Dristi
Comments Off on कतारका राजा काठमाडौँ आइपुगे
११, बैशाख काठमाडौँ ।कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम छ । कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल
थप समाचार