समाचार

पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै
पोखरा साउन १४, २०८१ पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ ।एलपी देवकोटा इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो थप समाचार

पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ

2 years ago Samaya Dristi Comments Off on पोखरामा यातायात ब्यवसायीको दादागीरी ४ जना पक्राउ
  पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार विना थापा मगरलाई दुर्व्यवहार तथा संचारकर्मी सुरज थापालाई कुटपिट गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उक्त घटनाको बिषयमा हाल थप समाचार

नबिल बैंकको ४० औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन

2 years ago Samaya Dristi Comments Off on नबिल बैंकको ४० औं वार्षिकोत्सवको सन्दर्भमा पोखरामा ‘नबिल दिगो पाइला’ वाकाथन
पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान पोखरामा कार्यक्रम गरेको हो । थप समाचार

सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

2 years ago Samaya Dristi Comments Off on सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत थप समाचार

राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी, कडा सुरक्षा घेरामा पत्रकार सम्मेलन

2 years ago Samaya Dristi Comments Off on राइड शेयरिङ विरुद्ध यातायात व्यवसायी, कडा सुरक्षा घेरामा पत्रकार सम्मेलन
कमल पौडेल अथक पोखरा ११, साउन राइड शेयरिङ अन्तर्गत पोखरामा २ पांग्रे र चार पांग्रे निजी रातो प्लेटका यातायातका साधनले यात्रु ओसार पसार गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले विरोध जनाएको छ । महासंघ गण्डकीले आज पोखरामा पत्रकार सम्मेलन गरी विरोध जनाएको हो । महासंघले प्रदेश सरकारले २ पांग्रे र चार पांग्रे निजी थप समाचार

सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं– मन्त्री थापा

2 years ago Samaya Dristi Comments Off on सिमित स्रोत साधन प्रयोग गर्दै उत्कृष्ट नतिजा निकालौं– मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण थप समाचार

उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना

2 years ago Samaya Dristi Comments Off on उड्नेबित्तिकै दाहिने मोडिएर सौर्यको जहाज दुर्घटना
साउन ९,काठमाडौं नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे(७ जहाज दुर्घटनामा परेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य थप समाचार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

2 years ago Samaya Dristi Comments Off on त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ थप समाचार

रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

2 years ago Samaya Dristi Comments Off on रेवान पोखराद्धारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न
पोखरा ६, साउन रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा

2 years ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफी अवार्ड–२०८१ घोषणा
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४३ औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०८१ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म भरेर थप समाचार