समाचार

पोखरामा माध्यमिक शिक्षा परीक्षा एसइइको समीक्षा, शिक्षण सिकाईमा योग, ध्यान र प्रणायम आवश्यक

2 years ago Samaya Dristi Comments Off on पोखरामा माध्यमिक शिक्षा परीक्षा एसइइको समीक्षा, शिक्षण सिकाईमा योग, ध्यान र प्रणायम आवश्यक
पोखरा ३१, असार कमल पौडेल अथक पोखरामा माध्यमिक शिक्षा परीक्षा एसइइको समीक्षा गरिएको छ । प्रदेश शिक्षा विकास निर्देशनालयको आयोजनामा सो समीक्षा गरिएको हो । समीक्षा कार्यक्रमको शुरुवात योग, ध्यान र प्रणायमवाट गरिएको थियो । योग गुरु गंगा पोखरेलले सहभागीलाई १ घण्टा योगाभ्यास गराएपछि कार्यक्रम समीक्षामा परिणत भएको थियो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका थप समाचार

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

2 years ago Samaya Dristi Comments Off on एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त
३० असार,काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति थप समाचार

मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on मानवसेवा आश्रम हेमजामा बृहत बृक्षारोपण (फोटो फिचर)
पोखरा,२९ असार । मानवसेवा आश्रम हेमजामा बृहत वृक्षरोपण गरिएको छ । शनिबार लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत गण्डकी क्षेत्रका लायन्स क्लबहरुको संयुक्त आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको गण्डकी एरिया चिफ सूर्य प्रसाद बराल ले जानकारी दिए । ट्रि प्लान्टेशन चिफ बलराम बराल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गर्भनर मिलन थप समाचार

कास्कीमा एकै घर परिवारका ७ जना पहिरोमा परी मृत्यु

2 years ago Samaya Dristi Comments Off on कास्कीमा एकै घर परिवारका ७ जना पहिरोमा परी मृत्यु
पोखरा २८, असार, अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परियार र उहाँका छोरी ज्वाई अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ ठाँउमा गएराति थप समाचार

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

2 years ago Samaya Dristi Comments Off on ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता
पोखरा । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटी पार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत अध्यक्ष चयन भएकी हुन । एशोसियसनको वरिष्ठ उपाध्यक्षमा चित्र कुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया थप समाचार

कृषकका छोरा छोरीलाई राज्यले निशुल्क पढाउन माग

2 years ago Samaya Dristi Comments Off on कृषकका छोरा छोरीलाई राज्यले निशुल्क पढाउन माग
कमल पौडेल अथक पोखरा २७, असार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कृषकका छोरा छोरीलाई राज्यले निशुल्क पढाउनु पर्ने वताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई कास्की मातहतमा संञ्चालित कृषि फार्मको बुधवार अनुगमन गर्दै उनले सो कुरा वताएका हुन् । अहिले दिन प्रतिदिन कृषि क्षेत्रमा मानिसको आकर्षण घट्दै गएकोले यदि राज्यले कृषकका थप समाचार

पोखरामा पहिरोमा घर पुरियो, एकको मृत्यु

2 years ago Samaya Dristi Comments Off on पोखरामा पहिरोमा घर पुरियो, एकको मृत्यु
  पोखरा २६ असार, पोखरामा आज विहान पहिरोले घर पुरींदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको जस्ताको घर विहान ४ बजेतिर घरभन्दा २० मिटर माथिबाट आएको पहिरो पुर्दा उहाँका छोरा २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी थप समाचार

मणिपाललाई २० करोड राजश्व छुट किन दिएको भन्दै कांग्रेस नेताहरु महानगरमा

2 years ago Samaya Dristi Comments Off on मणिपाललाई २० करोड राजश्व छुट किन दिएको भन्दै कांग्रेस नेताहरु महानगरमा
कमल पौडेल अथक पोखरा २६, असार मणिपाल अस्पताल भवनको नक्सापास र त्यसमा पोखरा महानगरपालिकाले दिएको कर छुट वारे कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस कास्की र कांग्रेस महानगर समितिले ध्यानकर्षण भएको जनाएका हुन् । उनीहरुले मंगलवार पोखराका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र वुझाउँदै महानगरको राजश्व नै घाटा पार्ने गरी दिएको करछुटमा को कसको थप समाचार

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

2 years ago Samaya Dristi Comments Off on गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत
२४ असार, पोखरा । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका थप समाचार

३७ युनिट रगत संकलन

2 years ago Samaya Dristi Comments Off on ३७ युनिट रगत संकलन
पोखरा, २४ असार । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले ब्लड ब्याग हस्तान्तरण गरी शुुभारम्भ गर्नुुभयो । कार्यक्रममा उहाँले रक्तदान जीवनदान भएको बताउँदै थप समाचार