समाचार

कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा घिमिरे

3 years ago Samaya Dristi 0
चैत १८,पोखरा कार्कीनेटा सम्पर्क समाज पोखराको छैटौ साधारणसभा तथा चांैथो अधिवेशन बाट केशव घिमिरे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद शर्मा, उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचिवमा धनप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा राधिका शर्मा र सदस्यहरुमा भरतप्रसाद पौडेल, कमला श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश शर्मा, करिश्मा शर्मा बराल, थप समाचार

११ औं राष्ट्रिय हेमजा आलु महोत्सवको पूर्व सन्ध्यामा सरसफाई

3 years ago Samaya Dristi 0
गोविन्द तिमिल्सिना हेमजा, १८ चैत ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ । ११ औं संस्करणको महोत्सव नजिकिदै गर्दा आलु महोत्सव आयोजक बिष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो । उक्त अवसरमा बिष्णु थप समाचार

खुलेको पोखरा

3 years ago Samaya Dristi 0
पोख्रेली जस्तै खुलेको छ पोखरा मन्द मन्द झुमेको छ पोखरा धेरै समय पछिको बर्षा पछि मौसम सफा भएको छ थप समाचार

आलु महोत्सवमा आमा समुहको साथ

3 years ago Samaya Dristi 0
हेमजा, ७ चैत्र यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए । कामधेनु महिला कृषक समूहको थप समाचार

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

3 years ago Samaya Dristi 0
  चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व।सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको थप समाचार

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेश सभा सम्पन्न

3 years ago Samaya Dristi 0
पोखरा, ६ चैत । नेपाल उद्योग वाणिज्य महा संघको गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति थप समाचार

अनलाइन पत्रकार संघ को नेतृत्वमा बराल

3 years ago Samaya Dristi 0
६ चैत ,पोखरा अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा गणेश बराल चयन भएका छन् । पोखरामा आज सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वका नयाँ कार्यसमिति चयन भएको हो भने उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्ष अनिता घिमिरे चुनिए। यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन थप समाचार

कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो। जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ थप समाचार

पञ्चासेमा जैबिक बिबिधता पार्क बन्ने

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ अन्तर्गत पर्ने टाँडीबिसौनीमा पञ्चासे जैबिक बिबिधता पार्कको प्रारम्भिक निर्माण कार्य शुरु हुने भएको छ । प्रदेश सरकारको सहयोगमा निर्मित सो पार्क पञ्चासे सुनाखरी पदमार्गको प्रस्थानबिन्दुमा रहेको छ। अध्ययन, अबलोकन, परिभ्रमण र होमस्टे बसाईँका निम्ति आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले सो पार्कको काम थालनी गरिएको अन्नपूर्ण ४ थप समाचार

वात्स्यायन लाई पोखरामा नागरिक अभिनन्दन(फोटो फिचर)

3 years ago Samaya Dristi 0
४ चैत, पोखरा । बरिष्ठ कलाकार तथा कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखरामा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको छ। पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरुप शनिबार रथारोहणसहित अभिनन्दन गरिएको हो। पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार बरालको निवास पोखरा, नदीपुरबाट सुरु भएको रथारोहण कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरसम्म थप समाचार