2 years ago
Samaya Dristi
Comments Off on दोस्रो लाहाचोक हिले महोत्सव हुने ।
असार १३, हेमजा । त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो । महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , पुरुष
थप समाचार