फोटो कथा

कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
घनश्याम पौडेल पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ शेयर सदस्यलाई सन्मान र शेयरसदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका सह रजिष्ट्रार इश्वरी ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन स्मारिका थप समाचार

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

3 years ago Samaya Dristi Comments Off on पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत
  पोखरा, ६ पुस पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र थप समाचार

पोखरामा फोटोग्राफरमाथि ठगी गर्ने वडा सदस्यसहित ४ जना जेल चलान

3 years ago Samaya Dristi Comments Off on पोखरामा फोटोग्राफरमाथि ठगी गर्ने वडा सदस्यसहित ४ जना जेल चलान
पोखरा,कास्की फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी परेपछि पक्राउ परेका पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । पोखरा महानगरपालिका वडा नं।६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई तथा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी थप समाचार

हिमाललाई ऐना बनाएर योगा

3 years ago Samaya Dristi Comments Off on हिमाललाई ऐना बनाएर योगा
पोखरा । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् थप समाचार

कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण

3 years ago Samaya Dristi Comments Off on कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले यही पौष २ देखी ७ सम्म आफ्नो सप्ताह ब्यापी बार्षिक उत्सव कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा बुधबार उक्त संस्थाका पदाधिकारीहरुले पोखरा नगर पालिकाको सुदुर पश्चिम थप समाचार

कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन
४ पुष,पोखरा पोखरा वडा नं ४ स्थित कैलाश वचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पुष २ गते देखी सुरु भएको कार्यक्रमहरुमा आज तस्रोे दिनको कार्यक्रम अन्तरगत खुल्ला रत्तदान गरेको थियो। रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।मानवीय सेवामा सहकार्यको भावना राख्दै क्षेत्रिय रक्त संचार थप समाचार

बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला

3 years ago Samaya Dristi Comments Off on बाह्रौँ पोखरा महोत्सवको तयारी, तीब्र पुष ८ देखि स्टल बुकिङ खुल्ला
  पोखरा । बाह्रौँ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारीलाई तीब्र पारेको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह मा.वि.को खेल मैदानमा आयोजना हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवलाई लक्षित गरी महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमितिका संयोजक थप समाचार

प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

3 years ago Samaya Dristi Comments Off on प्रा डा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार
पोखरा, २४ मङ्सिर नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक,फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद थप समाचार

फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफरलाई ठग्ने पोखराका वडा सदस्य पहारी सहित ४ जना पक्राउ
पोखरा,मंसिर २३, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थान कै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल रहेका छन् । कास्की प्रहरीका अनुसार उनीहरुले थप समाचार

खुलेको हिमाल

3 years ago Samaya Dristi Comments Off on खुलेको हिमाल
केही दिनदेखी मौसममा परिवर्तन भई हिमाली भेकमा हिउ परेको छ ,पोखराको याम्दी देखी देखिएको माछापुच्छ«ेको मनमोहक दृश्य तस्विर ः निरञ्जन श्रेष्ठ थप समाचार