जिम्मेवारी कसको

2 years ago Samaya Dristi Comments Off on जिम्मेवारी कसको
पोखराको मुख्य बजार न्यूरोडमा फुटपाथमा यसरी पार्किङ्ग गरेर बटुवालाई हिड्न सास्ती भएको छ । जिम्मेवारी कसको थप समाचार

आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने

2 years ago Samaya Dristi Comments Off on आहा रारा पोखरा गोल्डकपको तयारी पूरा, उद्घाटनमा आयोजक सहारा र थ्रीस्टार भिड्ने
माघ ७ पोखरा । पोखराको प्रतिष्ठित आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ गतेदेखि २० गतेसम्म हुने आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार आयोजक सहारा थप समाचार

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई
पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद थप समाचार

हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना

2 years ago Samaya Dristi Comments Off on हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना
गोविन्द तिमिल्सिना हेमजा, ७ माघ हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं बार्षिक साधारण सभा तथा १२औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पार्बती थापा, सचिवमा कृष्ण तिम्सिना र कोषाध्यक्षमा मदन बहादुर थापा चयन हुनु भएको छ । थप समाचार

नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन

2 years ago Samaya Dristi Comments Off on नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन
पोखरा, ७ माघ । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । संस्थाको. वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रम थप समाचार

छाब्दी बाराही

2 years ago Samaya Dristi Comments Off on छाब्दी बाराही
तनहुँको व्यास नगर पालिका स्थित प्रसिद्ध छाब्दी बाराही मन्दिर परिसर तस्विरः प्रकाश चन्द्र भट्टराई थप समाचार

पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग

2 years ago Samaya Dristi Comments Off on पोखरा महोत्सवमा एक रुपैया अभियानका दिपेन्द्र घिसिङलाई सहयोग
पोखरा । पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो । दोलखा बैतेश्वर गाउँपालिका थप समाचार

उपकार सहकारीको वृहत वडास्तरीय सरसफाई

2 years ago Samaya Dristi Comments Off on उपकार सहकारीको वृहत वडास्तरीय सरसफाई
पोखरा, माघ  पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरि मनाएको छ । सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तरगत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो । पोखरा महानगर पालिका थप समाचार

गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र

2 years ago Samaya Dristi Comments Off on गण्डकी प्रदेश जिम्न्याष्टिक संघको अध्यक्षमा योगेन्द्र
पोखरा, ६ माघ । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु कायस्थ, सहकोषाध्यक्षमा विनिता केसी चयन भएका छन् । त्यसैगरी समितिको सदस्यमा शुशिला श्रेष्ठ, निरज राम्जाली, अनिष श्रेष्ठ, प्रवेश पौडेल, कृष्णमोहन श्रेष्ठ, थमन थापा, विनोद गुरुङ र थप समाचार

मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला

2 years ago Samaya Dristi Comments Off on मुद्रण उद्योग संघ कास्कीको अध्यक्षमा बाँस्तोला
कास्की ः मुद्रण उद्योग संघ कास्की जिल्ला कार्यसमितिकोआज भएको १४ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट चिन्तामणी बास्तोला अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । उनि कञ्चन कम्प्युटर सेवाका सञ्चालक हुन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा दिनेश चन्द्र बास्तोला (मोडर्न अफसेट), प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल (फिस्टेल पब्लिकेशन), द्धितिय उपाध्यक्षमा प्रकाशराज पौडेल (ओजन अफसेट), महासचिवमा पदम थप समाचार