पौष १८ गते २०८०
देशकै अग्रणी पृथ्वीयातायातअब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने
गण्डकी प्रदेश मात्रनभएर देशकै अग्रणी यातायात संस्थामानिएको पृथ्वी राजमार्ग बस सञ्चालककम्पनीप्रा.लि. पूर्ण अटोमेशनमागएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमापनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागिपृथ्वीयातायातपनि पूर्ण अटोमेशनमा गएको हो ।
अटोमेशनमागएसँगै अबपृथ्वीयातायातका सवारी साधनबाट कुनै पनि स्थानमायात्रागर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् । कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवाप्रदानगर्दै आएको बससेवाडटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।
अटोमेशनमागएको विषयमापोखरामाआयोजित एक पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालककम्पनीप्रा.लि.काअध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वीयातायातकाएसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिनेबताउनुभयो । यात्रुहरूले पृथ्वीयातायातको पृथ्वी बस डटकम डट एनपी (उचष्तजष्खष्दगक।अयm।लउ०, पृथ्वीयातायातको मोबाईल एप्लीकेशनतथाबससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनमार्फत सहजै टिकट काट्न सकिनेछ ।
कार्यक्रममाबोल्दै पृथ्वीकाअध्यक्ष केसीले भन्नुभयो ‘ अहिले नेपालका धेरै क्षेत्रमाप्रविधिको प्रयोग भएको छ र सहजतापनिल्याएको छ । हामीपनि समय र आमयात्रुको मागअनुसार प्रविधिको प्रयोग गरेर सेवाप्रदानगर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेकाछौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थपप्रभावकारी र विश्वसनियबनाउनेछ , ।कार्यक्रमाउहाँले थप्नुभयो ‘ राज्य सरकारले पनिप्रविधिको प्रयोगकालागिआवश्यकनीतिनियमबनाइप्रोत्साहनगर्न आग्रहगर्दछौँ ।
यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुखकार्यकारी पिआर खनालले भन्नुभयो ‘ यातायात क्षेत्रमाप्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थपव्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्राजुन संकल्पथियो र छ, आजआएर देशकै अग्रणी कंपनी पृथ्वीसँगजोडिन पाउँदाहामीअत्यन्तै खुशीभएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आमयात्रुले थपनयाँअनुभवका साथयात्रागर्न पाउनुहुनेछ र उहाँहरुलाई सहजताहुनेछ ।
बिगत ५० वर्ष भन्दा धेरै समय सेवादिँदै आएको पृथ्वीयातायातले नेपालकाप्रमुखशहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काकडभित्ता देखि सुदुरपश्चिमका धनगढी गरि ३० भन्दा बढि शहरमा सेवादिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाटकरिब १३५० बसमार्फत सेवादिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रागर्न सक्ने व्यवस्थामिलाइएको छ ।
बससेवा डटकम नेपालको एकमात्रअनलाइन बस टिकटिङ्ग माध्यमहो । कम्पनीले नेपालका ६२ जिल्लामाआफ्नो सेवादिँदै आएको छ । दशवर्ष अगाडी स्थापनाभएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधिनिर्माण गर्दै आएको छ ।