हरिबोधिनी एकादशी(फोटो फिचर)
७ मंसिर पोखरा
हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् हरिबोधिनि एकादशीमा उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।
हरिशयिनि एकादशी देखी चौमास ब्रत बसि हरिबोधिनि एकादशीमा फुलकोडोली सहित गङगाजीमा लगेर समापन गर्नेगरिन्छ
पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको...
Read More
पोखरा, ७फागुन । पोखरा ११ काहूँ डाँडास्थित काँहू आधारभूतविद्यालयले ५५ औं वार्षिकोत्सवमनाएको छ । प्रतातन्त्रदिवसको दिनमनाएको वार्षिकोत्सक सभामापोखरा महानगर शिक्षामहाशाखाकावरिष्ठ शिक्षाअधिकृत कृष्णप्रसाद भण्डारीले सामाजिकपवित्रस्थलशिक्षालयभएकाले कला र क्षमताको विकास गराएर...
Read More
काठमाडौं, ०१ असार ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका हुन् । निर्वाचन आयोगको तटस्थता र निश्पक्षतामाथि नै...
Read More
पोखरा , वैशाखपोखरा २२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा यही वैशाख ४ गते आइतबार देखि सुरु हुने महायज्ञ सुरु भएको छ ।पुम्दीकोट बिशालमहादेवको मुर्ति परियोजनाअन्र्तगतअधुरा कार्य सम्पन्नगर्न र समितिको करिब ३...
Read More