पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन।
पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय किसानले उत्पादन गरेको फुल श्री कम्प्लेक्स चिप्लेढुङ्गा, वडा कार्यलय १३ कुँडहर , १७ बिरौटा, १५ कोलपाटन, १० अमरसिंहचोक, आजिवन सहकारी १६, १९ ठुलिपोखरी र पोखरा ३१ कोट देउराली सहकारी संस्थावाट सुपथ मुल्यमा बिक्री भैरहेको छ। स्थानीय उत्पादनको प्रवर्दनलाई टेवा पुग्ने गरि आफुलाई आवश्यक फुल नजिकको बिक्री केन्द्रवाट खरिद गरिदिनुहुन सम्पुर्ण पोखरेलीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले अनुरोध गर्नुभएको छ ।
काठमाडौं ,२४ पुस । पूर्व स्वास्थ्य मन्त्री एवंम नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संविधानमा संसद विघटनको परिकल्पना समेत नगरिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार भक्तपुरमा आयोजित विरोध...
Read More
काठमाडौं, २६ कात्तिक । पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । निगमले कात्तिक २४ गते राति १२ देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको...
Read More
जिएस नेपाली, कार्तिक,पोखरा, तनहूको दमौली बजार माथीको मानुड.कोट कोरोनो पछी पर्यटकिय स्थल बनेको हो । प्राय १५ देखी २५ वर्ष भित्रका युवायुवतीले भरिने गरेको यो पर्यटकिय गन्तब्य न त...
Read More
पोखरा,मंसिर २३, २०८० जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी, सोही स्थान...
Read More