वैशाख १३ गते २०८०
आज राष्ट्रिय फोटोपत्रकारिता दिवस
नेपाली पत्रिकामा पहिलोपटक फोटो छापिएको दिनको अवसरमा वैशाख १३ गते देशभर राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइदै छ । गोरखापत्र दैनिकमा वि सं १९८४ साल वैशाख १३ गते सोमबार पहिलोपटक फोटो छापिएको थियो ।
वीरगन्जकी एक महिलाले चर्खामा धगो बनाउँदे गरेको तस्बिर गोरखापत्रको तेस्रो पृष्ठमा छापेको होे । यसरी पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोेटो पत्रकारिता दिवसको रुपमा मनाइदै आएको छ । चर्खामा धागो बुन्दै गरेकी महिला सूर्यमति श्रेष्ठ थिइन् । पत्रिकामा श्यामस्वेत फोटो छापिएको थियो ।
वि।सं १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको तस्विर प्रकाशित भएको थियो । उहाँद्वारा चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको सो तस्विरमा देखिन्छ ।