पोखरा १७,पुष
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आएर प्रचण्डले दियो बालेर विमानस्थलको उद्घाटन गरेका हुन । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल
उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भन्ने टुंगो लागेको छैन ।
पोखरा फागुन १७पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा...
Read More
कार्तिक, १३ पोखरा। हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि आरम्भ हुँदैछ। बिहान ११स:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको नेपाल पञ्चाङ्ग...
Read More
शीतल बचत तथा ऋण सहकारीको १० औं साधारणसभा तथा चौथों अधिवेशनले ईश्वरीप्रसाद लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । यसअघि लम्साल सचिव थिए । सहकारीको उपाध्यक्ष युवकराज लामिछाने,...
Read More
काठमाडौँ, २१ पुष ।‘तिम्रो याद भुलाउन’को म्यूजिक भिडियो रिलिज भएको छ । गायक शिव परियारको स्वर, उमेश रेग्मीको शब्द तथा संगीतमा तयार भएको भिडियोको निर्देशन यूवराज वाइवाले गरेका हुन...
Read More