पोखरा १७,पुष
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आएर प्रचण्डले दियो बालेर विमानस्थलको उद्घाटन गरेका हुन । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थल
उद्घाटन समारोहमा व्यापक जनसहभागिता समेत रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै अर्थ मन्त्री विष्णु पौडेल बिहान काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । तर आइतबार उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भन्ने टुंगो लागेको छैन ।
काठमाडौं, ६ मंसिर । । काठमाडौं क्षेत्र नम्बरमा १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चौथो पटक विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई १२५...
Read More
कमल पौडेल अथकपोखरा ४ मंसिर नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो ५७ जिल्लामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलका अनुसार पर्वत, सोलुखुम्बु र डोल्पामा...
Read More
काठमाडौँ, १६ असार । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ । केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् ।...
Read More