अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११२ पुुगेको छ भने १ जनाको मृत्यु भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४७ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र
तनहुँ जिल्ला, सुक्लागण्डकी(१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत हुनुहुन्छ, पोखरा महानगरपालिका १४ र १ का २ जना पुरुष नमुना परिक्षणको लागि सोहि अस्पतालमा आउनुभएको हो ्र पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सृजनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुनुहुन्छ ्र लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत हुनुहुन्छ्र अन्य सबै संक्रमित व्यक्तिहरु अयलतबअत तचबअष्लन बाट पहिचान हुनुभएको हो ्र वहाँहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र
दुखद जानकारीस गोरखा जिल्ला, बारपाक सुलिकोट(८ स्थायी ठेगाना हुनुभएका ६३ बर्षीय महिलाको मिति २०७७÷०५÷२९ गते श्री बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको छ ्र वहाँको भाद्र २५ गते कोरोना पुष्टि भएको थियो ्र वहाँ क्यान्सर रोगी समेत हुनुहुन्थ्यो ्र यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ्र
कमल पौडेल अथकपोखरा १, असोजपोखरामा १०७ वर्षीया ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घर मै पुगेर सम्मान गरेको हो । सम्मानित हुने...
Read More
काठमाडौं, २ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन्। निर्वाचन आयोगले...
Read More
कमल पौडेल अथक पोखरा १९, बैशाख नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको नयाँ नेतृत्वको लागि भएको कसरत अन्तिम समयमा आएर सोमवार राति स्थगित भएको छ । अधिवेशनमा निवर्तमान अध्यक्ष विजयराज...
Read More