सिड्नी — अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।
अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।
नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवशको उपलक्ष्यमा आज पत्रकार महासंघ कास्कीको सभा हलमा एक अन्तरक्रिया कार्यक्रम भयो । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा पोखरेली...
Read More
पोखरा, १ असोज पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन्। पोखरा वडा–२२ सहित समग्र...
Read More
काठमाडौं , २९ जेठ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।...
Read More